Newa of Chabahi

Newa of Chabahi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Newa of Chabahi, Baudha.

Newa of Chabahi is an ethnic group of people from Newa community who has their own living phenomenons with socio-cultural values in Chabahi (known as Chabahil), Ktm.

यो नाच कस्तो लाग्छ तपाईंलाई ??
06/06/2026

यो नाच कस्तो लाग्छ तपाईंलाई ??

नागेंचा नाच प्रशिक्षण समापन समारोह – २०८३समय : बेलुका ५:०० बजेस्थान : चारुमति महाविहार, चाबहिलमिति : जेठ १६, २०८३
30/05/2026

नागेंचा नाच प्रशिक्षण समापन समारोह – २०८३
समय : बेलुका ५:०० बजे
स्थान : चारुमति महाविहार, चाबहिल
मिति : जेठ १६, २०८३

01/05/2026
☸️🪷🕉️२५७० औं बुध्द जयन्तीको पावन अवसरमा चारूमती बुद्ध विहार , नेवाः ग्वाहालि पुचः नेपाः चावही र नेवाः देय् दबू चाःबहीको ...
01/05/2026

☸️🪷🕉️२५७० औं बुध्द जयन्तीको पावन अवसरमा चारूमती बुद्ध विहार , नेवाः ग्वाहालि पुचः नेपाः चावही र नेवाः देय् दबू चाःबहीको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम भईरहेको छ ।
स्थान ः चारूमती (धन्दो ) चैत्य , चाःबहिल
समय ः ९ः३० बजे देखि ३ः०० बजे सम्म 💐🩸❤️🇳🇵

01/05/2026

☸️🪷🕉️२५७० औं बुध्द जयन्तीको पावन अवसरमा चारूमती बुद्ध विहार , नेवाः ग्वाहालि पुचः नेपाः चावही र नेवाः देय् दबू चाःबहीको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम भईरहेको छ ।
स्थान ः चारूमती (धन्दो ) चैत्य , चाःबहिल
समय ः ९ः३० बजे देखि ३ः०० बजे सम्म 💐🩸❤️🇳🇵

💐🕯️बिचाः हायेका 😭💐🙏
10/03/2026

💐🕯️बिचाः हायेका 😭💐🙏

30/01/2026

First Impression
Bhaktapur 2000
Patan 1000
Kathmandu 1000
Swayambhunath 1500
Boudhanath 1500
Pashupatinath 1500

Per Tourist total 8500 for entrance

25/01/2026
10/09/2025

सुसिला कार्की वा बालेन लाई प्रधानमन्त्री ! Gen-z को अनलाईन मिटिङ मा ७८०० जना को उपस्थित
दुई घण्टा सम्म छलफल चलिरहेको छ! हालसम्म छलफल भएका कुरा हरु:
- संसद विगठन सहित सुसिला कार्की वा बालेन लाई प्रधानमन्त्री बनाउने
- नरसंहार मच्चाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री, गृहमन्त्रीदेखि संलग्न सबैलाई तुरून्त पक्राउ र कारबाही गर्ने।
- जेन-जी पुस्ता समेत समेट्ने गरि ६ महिनाभित्र संघीय संसदको चुनाव घोषणा गर्ने ।
- पहिलो चरणमा ४६ सालयता सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पति छानविन गर्ने।
- भ्रष्टाचारका काण्डहरूको स्वतन्त्र र न्यायीक छानविन र कारबाही गर्ने।"
- दुई महिना भित्र नयाँ संविधान जारी गर्ने जस्मा:
- हिन्दू राष्ट्र
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ।
- सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था ।
- प्रदेश संरचना पूर्णरुपमा खारेज, स्थानीय र संघ मात्र राख्ने । - दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था ।
- अख्तियार, न्यायलय लगायतका संवैधानिक परिषदहरूमा दलगत भागबण्डामा भएका नियुक्तिहरू तत्काल खारेजी र मेरिटका आधारमा नियुक्ती गर्ने ।
- राष्ट्रिय सभा गैरदलीय बनाउने ।
- स्थानीय तह गैरदलीय बनाउने ।
- कुनै पनि पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी, कर्मचारीहरुको दलीय संगठनमा निषेध ।

Address

Baudha

Telephone

+9779803974567

Website

Alerts

Be the first to know and let us send you an email when Newa of Chabahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share