Kisan Nursery

Kisan Nursery Be practical �

09/06/2026

बिरुवाकोलाई चाहिने पोषक तत्व, पटिङ मिक्स मल र नर्सरि पट उपलब्ध छ है हाम्रो किसान नर्सरिमा भुरिगाउँ बर्दियामा 🌲🙏🏻 Khagendra ShahiSirjana ShahKisan Nursery

06/06/2026

फेरि पनि नयाँ जातको थाई बगमवेलिको बिरुवा आइसकेको छ। समयमै नर्सरि भिजिट अथवा अनलाइन अडर पनि गर्न सक्नुहुनेछ Kisan Nursery

06/06/2026

मेकाडिया नटको बिरुवा उपलब्ध छ, हाम्रो यस किसान नर्सरिमा 🌲🙏🏻नर्सरि भिजिट अथवा अनलाइन अडर नि गर्न सक्नुहुनेछ। Kisan Nursery

01/06/2026

बर्षा सिजन सुरु भय संगै विभिन्न जातको फुलहरु फेरि पनि आइस्यो हाम्रो यस किसान नर्सरि भुरिगाउँमा 🌲🙏🏻

27/05/2026

समयमै सम्पर्क गर्नु होला🙏🏻🌲

26/05/2026

किसान नर्सरि भुरिगाउँले ३,४ वटा जातमा कागतिको बिरुवा उपल्बध गराईसकेको छ।

25/05/2026

Thai verity bagambeliya available at kishan nurseries

24/05/2026

किसान नर्सरि भुरिगाउँ १ बर्दिया कृषि विकास बैकं नजिकै र पुरानो फिल्म हल अपोजिट साइड। viral

23/05/2026

स्वास्थय बर्दक फल हाइब्रिड रेड लेडि, ७-९ महिना मै फल दिने र स्यानो ठाउँमा पनि उत्पादन लिन सकिने।फलको तौल सामान्यतया १.५-३ र राम्रो हेरचाह गरे ५-८ केजीसम्म पनि हुन्छ

03/10/2022

Address

Bardiya
210809

Telephone

+9779860620080

Website

Alerts

Be the first to know and let us send you an email when Kisan Nursery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Kisan Nursery:

Share

Category