27/08/2026
हार्दिक श्रद्धाञ्जली 🕊️
रसुवा, टिमुरे तथा नुवाकोटको त्रिशूलीसम्म बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिले सिंगो राष्ट्रलाई मर्माहत बनाएको छ।
यस दुःखद घडीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। प्रभावित तथा घाइते सबैको शीघ्र उद्धार र उपचारको कामना गर्दछौँ।
राष्ट्रिय एकता र सहकार्यका साथ उद्धार तथा राहतमा जुट्नुहुने सम्पूर्णप्रति हार्दिक सम्मान। 🙏🇳🇵