yoddha vlog

yoddha vlog this is official yoddha vlog day

16/06/2026
राजदरबार हत्याकाण्डमा यो मान्छेलाई समातेर नाकमा🌶️🌶️🌶️🌶️ खुर्सानी हालेर छानबिन गर्नुपर्यो। यो मान्छे चाहिँ त्यो बेलाको से...
14/06/2026

राजदरबार हत्याकाण्डमा यो मान्छेलाई समातेर नाकमा🌶️🌶️🌶️🌶️ खुर्सानी हालेर छानबिन गर्नुपर्यो। यो मान्छे चाहिँ त्यो बेलाको सेनापति थियो। यो मान्छेलाई अमेरिकाबाट झिकाउनु राजदरबार हत्याकाण्ड पत्ता लगाउने हो भने गृहमन्त्रीज्यू एकदमसँग पत्ता लाग्छ।

⚖️🇳🇵 **ब**ला*त्कारजस्ता जघन्य अपराधमा कडा सजायको माग, समाजमा बहस तीव्र** ❤️🙏निर्दोष छोरीबहिनीमाथि हुने यौन हिंसा र अत्या...
13/06/2026

⚖️🇳🇵 **ब**ला*त्कारजस्ता जघन्य अपराधमा कडा सजायको माग, समाजमा बहस तीव्र** ❤️🙏

निर्दोष छोरीबहिनीमाथि हुने यौन हिंसा र अत्याचारका घटनाले समाजलाई गम्भीर रूपमा झक्झक्याइरहेका छन्। यस्ता जघन्य अपराध रोक्न कानुनी व्यवस्था अझ प्रभावकारी र कडा हुनुपर्ने आवाज विभिन्न क्षेत्रबाट उठ्दै आएको छ।

पीडितले समयमै न्याय पाऊन्, अपराधी कानुनी दायराबाट उम्किन नसकून् र समाजमा सुरक्षाको भावना बलियो बनोस् भन्ने अपेक्षा सबैको साझा चाहना हो। यही कारण यौ**न हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्ने र कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग बढ्दै गएको छ।

🇳🇵✨ **सुरक्षित समाज निर्माणका लागि पीडितको संरक्षण, निष्पक्ष न्याय र अपराधविरुद्ध कडा कानुनी कारबाही आवश्यक छ।**

वीर गोर्खालिका सन्तान बहादुर नेपाली जस्ले नेपाली भुमिमा आएर दादागिरी देखाउने भारतिय एसएसबी लाई ज्यानको पर्वानगरी  लखेटे ...
12/06/2026

वीर गोर्खालिका सन्तान बहादुर नेपाली जस्ले नेपाली भुमिमा आएर दादागिरी देखाउने भारतिय एसएसबी लाई ज्यानको पर्वानगरी लखेटे

सुस्तामा भारतीय एसएसबी हतियारसहित प्रवेश गरेको खबरपछि स्थानीय नेपालीहरू एकजुट भएर आफ्नो भूमि र स्वाभिमानको पक्षमा उभिएका छन्। सीमा क्षेत्रमा बस्ने नेपाली दाजुभाइ–दिदीबहिनीहरू नै देशको पहिलो रक्षक हुन् भन्ने कुरा आज फेरि प्रमाणित भएको छ।

हामीले कहिलेकाहीँ मधेशमा बस्ने नेपालीहरूलाई फरक दृष्टिले हेर्ने गर्छौं, तर देशको सीमा रक्षामा उहाँहरूको योगदान अतुलनीय छ। सुस्तावासी नेपालीहरूले देखाएको साहस, एकता र देशप्रेम सम्पूर्ण नेपालीका लागि गर्वको विषय बनेको छ।

नेपाली भूमिमा कसैले आँखा लगाउँदा त्यसको जवाफ दिन नेपाली सधैं तयार छन्। सुस्तावासी नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई सलाम! 🇳🇵 ***n

Address

Dhulikhel
Banepa
886400

Telephone

+9779851358430

Website

Alerts

Be the first to know and let us send you an email when yoddha vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share