Alone With Thout You

Alone With Thout You www.rupi games

11/01/2026

Culture of tamang

29/09/2022
मान्छेको मन ढुङ्गा होईन तर कहिलेकाही ढुङ्गा जस्तो महसुस हुन्छ, कसरी ?ढुङ्गाको त मन नै हुदैन अर्थात ढुङ्गाले त कसैको भावन...
06/03/2020

मान्छेको मन ढुङ्गा होईन तर कहिलेकाही ढुङ्गा जस्तो महसुस हुन्छ, कसरी ?

ढुङ्गाको त मन नै हुदैन अर्थात ढुङ्गाले त कसैको भावनाहरू पनि बुझ्न सक्दैन । तपाई एउटा ढुङ्गाको सामु हजारौ थोपा आँसु खसाल्नुहोस तर त्यो ढुङ्गाले तपाईको निम्ती केही गर्न सक्दैन किनकी उ केवल एउटा निर्जिब बस्तु हो । जसले जहाँ लग्यो त्यही नै पुग्छ र जसले जहाँ राख्यो त्यही नै राखिन्छ । के तपाईले देख्नुभएको छ एउटा सजिब बस्तुले पनि कहिलेकाहीँ निर्जिब भएजस्तो व्यवहार गर्दछ । त्यस्तै कुरा गर्ने हो भने मान्छेको कोमल मन नै कहिलेकाही ढुङ्गा जस्तो बन्दै जान्छ तर त्यो केवल परिस्थीतीले गराउछ । कुनै कुनै प्रेमको गहिराईमा डुबेको मान्छेको लागी जिन्दगी नै बिवसताले भरिएको हुन्छ । उ हरपल तड्पिएर बाचिरहेको हुन्छ । तर उ केवल प्रेमबिना बाच्न नै सक्दैन र हरपल प्रेमको प्राप्तीमा लागिरहेको हुन्छ तर जब परिस्थीति र बाध्यताको बिवसताले उसलाई प्रेमबाट सधैका लागी टाढा पुर्याउछ । तब उसलाई प्रेमको पिडा महसुस हुन जान्छ र उसले यस्तो निर्णय गर्छ कि सधै सधैका लागी माया प्रेम नै त्यागी दिन्छ । अर्थात उ माया प्रेमबाट टाढिन चाहन्छ । त्यसले कसैको भावना सुन्दैन र जान्न चाहन्न किनकी उसको भावना त कसैले नै बुझेको हुदैन । उसको प्रेममा हरेक मान्छेहरू तगारो बनेका हुन्छन त्यसैले हरेक मान्छेप्रती उसको बिस्वास नै उठ्छ र उसले कसैलाई पनि बिश्वास गर्दैन । एकदिन उसको मन नै सबैलाई यस्तो महसुस हुन्छ कि त्यो मान्छे हो वा ढुङगा हो छुट्याउनै गाह्रो पर्दछ । त्यसकारण बिवसता नै त्यो परिस्थीती हो जसले मान्छेको मन ढुङ्गा नभएपनि ढुङ्गाजस्तो नै महसुस गराउछ ।

प्रेम र जिन्दगी - चोखो माया गर्नेहरुको मनको साथी

09/02/2020

शाश्वत गजल

कथा के भनौं मेरा तड्पिएर गएका छन्
केही मरेर र केहि पल जिएर गएका छन्

उही चौरीमा मैले तिमिलाई पर्खिएर बसें
जहाँबाट दोबाटोहरु छुट्टिएर गएका छन्

उम्किने डरले माया प्लाष्टिकमा बाँधिएछ
हावा निस्केका झोला खुम्चिएर गएका छन्

मित्रता पुरानो हुँदैमा ज्यान दिनुपर्छ नभनौं
सयौंपटक नङ्गले मासु बिर्सिएर गएका छन्

आमा आश्रम पुगेपछि छोराले मन बुझायो
पुराना शालिक पनि भत्किएर गएका छन्

हामि कसैको लागि त्यति बेला सम्म मात्र खास हुन्छौ जबसम्म  उनीहरुले आर्को कोहि भेट्दैनन !!
09/02/2020

हामि कसैको लागि त्यति बेला सम्म मात्र खास हुन्छौ जबसम्म उनीहरुले आर्को कोहि भेट्दैनन !!

कसैको  हार हुन्छ त कसैको जित हुन्छ,💞💞 दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ ,💞💞 जुन पनि रून्छ होला कसैको  यादमा💞💞 र त बिहानी प...
09/02/2020

कसैको हार हुन्छ त कसैको जित हुन्छ,💞💞 दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ ,💞💞 जुन पनि रून्छ होला कसैको यादमा💞💞 र त बिहानी पख पात पातमा शीत हुन्छ !!💞💞

07/02/2020

जाडोमा आगो तापने भए म भएको ठाँउ आउनुहोस मुटु जल्दैछ ।।

07/02/2020

कुनैकुनै पिडाले चोट पुर्याउन मात्र होईन बाटो नै परिवर्तन गर्दा रहेछ ।।

27/05/2018

सबैभन्दा धेरै बिवास आफैलाई गर्नुस धुनिया त तपाइको
सपनाको मलामी जाने मिति पर्खेर बसेको हुन्छ ....😉😉😉.....?

14/01/2018

i'm com back...

[गजल]भन्नेले  जे-जे  भनुन्  चोखो  माया  गरौँला नि!ढुङ्गा  लाई  माटोको  झैँ  हामी  भर  परौँला नि!दुनियाँलाई  चासो  हुन्छ ...
12/01/2018

[गजल]
भन्नेले जे-जे भनुन् चोखो माया गरौँला नि!
ढुङ्गा लाई माटोको झैँ हामी भर परौँला नि!

दुनियाँलाई चासो हुन्छ के - के गरे कहाँ गए;
सबैको आँखा छल्न सात समुन्द्र तरौँला नि!

हरेस खानु हुन्न सानू अघि बढ्ने हो डटेर;
अन्धकार यो समाजमा बिस्तारै ज्योति छरौँला नि!

कत्ति पनि पिर नमान तिम्रो साथमा म छु सानू;
पीडा हटाइ मनमा खुशी र उमङ्ग भरौँला नि!

त्यस्तो जोडी बनौँ हामी दुनियाँलाई आहा लाग्ने;
इतिहासमा नाम लेखाइ सँग सँगै मरौँला नि!!

Address

Banepa Bazar

Telephone

+9779818094168

Website

Alerts

Be the first to know and let us send you an email when Alone With Thout You posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category