Inside Nepal

Inside Nepal Keep in touch with us for latest information and notice along with entertainment and social awarenes We always Exist to help You in every Manner !

Keep in touch with us for latest information and notice along with entertainment and social awareness post ! Everything inside Nepal will get a place in this page. However, knowledge does not have boundary.

बधाई छ B***n लाई जितको लागि! ❤️
07/03/2026

बधाई छ B***n लाई जितको लागि! ❤️

समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा दलगत स्थिति ! Update time: 8:00 PM
07/03/2026

समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा दलगत स्थिति !

Update time: 8:00 PM




काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४  नियम ५८  र ५९ मा निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध...
28/04/2023

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ मा निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति सम्बन्धी ब्यवस्था छ || यसको ब्यवस्था अनुसार प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र ५०% शुल्क मिनाहा गर्नुपर्छ || त्यस्तै कुल विद्यार्थी संख्याको कम्तीमा १०% मा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ |

हामी स्थानीय तह निर्वाचन २०७९ मतपरिणामको  निरन्तर समाचार ल्याउने छौ, प्रतिक्ष्या गर्नुहोश!
13/05/2022

हामी स्थानीय तह निर्वाचन २०७९ मतपरिणामको निरन्तर समाचार ल्याउने छौ, प्रतिक्ष्या गर्नुहोश!

The picture that your wedding photographer missed. 😢
27/11/2021

The picture that your wedding photographer missed. 😢

😂😂
24/12/2020

😂😂

Asti Kam lekhya ho ni maile 😂😂😂
24/12/2020

Asti Kam lekhya ho ni maile 😂😂😂

 #यसरी सोचौ न ।काग मात्र यस्तो पन्क्षी हो जसले हिंस्रक बाजलाई समेत अधीनमा ल्याउने काेशिष गर्छ। यो उडिरहेको बाजको पिठिउँम...
07/11/2020

#यसरी सोचौ न ।

काग मात्र यस्तो पन्क्षी हो जसले हिंस्रक बाजलाई समेत अधीनमा ल्याउने काेशिष गर्छ। यो उडिरहेको बाजको पिठिउँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ। तर बाजले तुरुन्तै कुनै पनि आक्रामक प्रतिक्रिया दिँदैन। न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ।
आफूलाई ठुँगिरहेको कागको पर्वाह नगरी बाजले आफ्नो पखेटा फिँजाउछ र आकाशको उचाइतर्फ उडानको रफ्तार लिन्छ। उचाइको तीव्रता बढेपछि कागलाई सास फेर्न गाह्रो हुन्छ र अक्सिजनको कमीले गर्दा तल खस्छ।
यसकारण; जिन्दगीको मोडहरूमा भेटिने कागजस्ता अल्झनलाई बेवास्ता गर्न सिक्नुपर्छ । पिठ्युँ पछाडि ठुँग्नेहरूको निम्ति समय खेर फाल्नु हुदैन ।
केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुपर्छ । तिनीहरू आफै खस्नेछन्, तिनीहरूले आफैलाई गुमाउने छन् जो तपाईंको बुई चढेर कु-नियतका साथ आश्रीत बन्न चाहन्छन् ।

श्रोत : सामाजिक संजाल

30/08/2020

दुनिया मे 3 तरह के लोग होते है 👍

1 आयुर्वेदिक- मतलब बोलचाल में बहुत बढ़िया लेकिन इमरजेंसी में काम नही आते। 🙄

2 एलोपेथिक- मतलब इमरजेंसी में यही काम आते है लेकिन कब क्या साइड इफ़ेक्ट दिखा दे ,भरोसा नही 😳

3 होम्योपैथिक- मतलब वैसे तो कोई काम के नही होते लेकिन साथ रहते है तो अच्छा लगता है। 😂

स्रोत : CA Praveen sharma

Address

Balaju

Website

Alerts

Be the first to know and let us send you an email when Inside Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Inside Nepal:

Share