चैते चाड संरक्षण ठुलोगाउँ समाज,काठेखोला गा.पा.४ तंग्राम, बागलुङ

  • Home
  • Nepal
  • Baglung
  • चैते चाड संरक्षण ठुलोगाउँ समाज,काठेखोला गा.पा.४ तंग्राम, बागलुङ

चैते चाड संरक्षण ठुलोगाउँ समाज,काठेखोला गा.पा.४ तंग्राम, बागलुङ तंग्रामको विशेष चैते चाडं संरक्षण गर्नको लागि सबैको हातेमालो

30/05/2025

तपाईंको नाम पनि हेर्नुहोस है
चैत चाडँ (ठुलो गाउँ) समाजलाई गरेकाे सहयाेग मध्ये निम्न सहयोगी दाताहरुको पैसा खातामा अायकाे जानकारी गराउदछाै।
Jagdish Thapa -2
Khambir Pun -2
Kamal Pun -2
Ram Pun(Pala)
Roshan Pun-2
Bisnu Prsd Pun-2
Purna Jolmi-2
Khadka Prsd Thapa-2
Yubaraj Thapa-2
Roshan Thapa-(Bhimpokhara)
Chatra bdr Thapa-2
Ashok Pun-2

सुचना। सुचनाकृपया हाम्रो २०८१ साल चैत मा सन्चालन भयकाे जग्गा खरिद तथा सास्कृतिक कार्यक्रममा सहभागी सम्पुर्ण सहयोगी मनहरु...
03/05/2025

सुचना। सुचना
कृपया हाम्रो २०८१ साल चैत मा सन्चालन भयकाे जग्गा खरिद तथा सास्कृतिक कार्यक्रममा सहभागी सम्पुर्ण सहयोगी मनहरुले तल दिइएको QR(kajan Thapa) काे बैंक खातामा सहयोग रकम पठाउनुहुन हार्दिक अनुरोध गर्दछौं।

हार्दिक धन्यवाद।
04/04/2025

हार्दिक धन्यवाद।

01/04/2025

राष्टिय दाेहाेरि गायक स्याम रानाकाे तंङ्गग्रामी तथा काथेखाेला वासीमा गरेकाे सम्बाेधन

01/04/2025

अाज चैत्र १९ तंङ्गग्ामीहरुकाे विषेश चाडं चैते चाडंकाे पहिलाे दिन प्रमुख अतिथि काथेखाेलाका अध्यक्ष सम्मानिय व्यक्ति श्री राजु थापा बाट उट्धाटन हुने र
खुल्ला सामुहिक नुत्य प्रतियाेगिता,काथेखाेला लाेकतारा अनिता थापा मगर र रिमा थापाकाे साथमा सम्पन्न हुन गहिरएकाे हुदा सम्पूर्ण अतिथि,समाजसेवी,शिक्षक,बुद्धिजीवी,पत्रकार ,सुरक्षाकर्मी तथा तंग्ामी वासीहरुमा उपस्थितिकाे लागि हार्दिक निमन्त्रणामा गर्दछौं।

हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
01/04/2025

हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Address

Baglung

Website

Alerts

Be the first to know and let us send you an email when चैते चाड संरक्षण ठुलोगाउँ समाज,काठेखोला गा.पा.४ तंग्राम, बागलुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share