The Creator

Directions

The Creator Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Creator, Arts & Crafts Store, Baglung municipality/08, Sigana Baglung, Baglung Bazar.

नमस्कार । सबैजनालाई म सुवास जिसी तपाईहरुकै आफ्नै क्रिएटर मैले हामी सबैलाई काम लाग्ने आइडियाहरू सिक्ने र सिकाउने गर्छु तपाईँहरू मसँग जोडिन सक्नुहुनेछ । केही कुराहरू सेयर गर्न सक्नुहुनेछ ।

धेरैले सोध्नुभएको वाटर पम्पको इम्पेलर यसरी बनाएको छु।
01/10/2026

धेरैले सोध्नुभएको वाटर पम्पको इम्पेलर यसरी बनाएको छु।

आफैँले बनाएको इन्भर्टरमा अब फ्यान पनि फिट गरेँ यस्तो पो भयो त आफ्नै हातले बनाएको इन्भर्टर! सानो प्रयास, मेहनत
23/09/2026

आफैँले बनाएको इन्भर्टरमा अब फ्यान पनि फिट गरेँ
यस्तो पो भयो त आफ्नै हातले बनाएको इन्भर्टर!

सानो प्रयास, मेहनत

22/09/2026

धेरैजनाले इन्वर्टर कस्तो भयो भनेर सोधिरहनुभएको थियो।
आज यसमा पंखा फिट गर्दैछौँ, अहिलेसम्म यस्तो बनेको छ।
अब पंखा जोडेर कस्तो चल्छ, त्यो पनि देखाउनेछु।

21/09/2026

पहिला पनि वाटर गन बनाएको थिएँ। तर धेरै जनाले अझै हाई प्रेशरको वाटर गन बनाउनु भन्नुभएको थियो, त्यसैले यसपटक यस्तो हाई प्रेशर वाटर गन बनाएको छु।

दबाई छर्किनदेखि बाइक तथा गाडी धुनसम्म विभिन्न काममा उपयोगी हुन्छ।

20/09/2026

मैले आफैं बनाएको १२ भोल्टको इन्भर्टर अहिले काम लाग्यो
आफैंले बनाएको सामान यसरी काम लाग्दा झन् खुसी लाग्छ।

19/09/2026

धेरैको डिमाण्ड र रिक्वेस्टपछि अब बनाउँदै छु एकदमै हाई प्रेसर वाटर पम्प
घरमै कसरी बनाउँछु, पूरा निर्माण प्रक्रिया पनि देखाउँदै जानेछु।
म द क्रिएटर सुभाष जीसी।

18/09/2026

४–५ महिनाअघि सिमेन्ट र टी-सर्टबाट बनाएको गमला
अहिले पनि उत्तिकै बलियो छ!
तपाईंहरू पनि यसरी बनाउन सक्नुहुन्छ।

पुरानो पाइपबाट दाँती बनाएँ 🧹सरसफाइ गरौँ, स्वस्थ रहौँ, मस्त रहौँ!
17/09/2026

पुरानो पाइपबाट दाँती बनाएँ 🧹
सरसफाइ गरौँ, स्वस्थ रहौँ, मस्त रहौँ!

16/09/2026

पुरानो प्लास्टिक पाइप छ भने मैले यस्तो बनाएँ
तपाईंहरू पनि घरमै सजिलै यस्तो बनाउन सक्नुहुन्छ।

इलेक्ट्रिक साइकलमा अलि माथिसम्म पुगेर आउँछु है. हजुरहरू यतै कुरेर बस्दै गर्नुहोस्
13/09/2026

इलेक्ट्रिक साइकलमा अलि माथिसम्म पुगेर आउँछु है.
हजुरहरू यतै कुरेर बस्दै गर्नुहोस्

Address

Baglung Municipality/08, Sigana Baglung
Baglung Bazar
33300

Website

Alerts

Be the first to know and let us send you an email when The Creator posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share