21/08/2026
Help post : हिजो राति ११ बजे अदालत रोड-२, बाग्लुङ बाट रातो-कालो TVS NTORQ स्कुटर हराएको छ।
नम्बर: ग. प्र. ०२-००१ प ०३८५
सम्पर्क: [9857625700]
कृपया फेला पार्नुहुनेले उक्त नम्बर वा नजिकैको प्रहरीलाई खबर गरिदिनुहोला। यो पोष्ट सेयर गरिदिनुहुन अनुरोध छ! 🙏