05/06/2026
🎶 90's Legend Forever Singer - ABHIJEET BHATTACHARYA LIVE IN NEPAL 🎶
संगीत प्रेमीहरूका लागि अत्यन्तै खुसीको खबर! ९० को दशकका सदाबहार बलिउड धुनहरू र नेपाली चलचित्रमा "एकातिर दुनियाँ सारा" जस्ता कालजयी गीत गाएर नेपालीको मन जित्न सफल विश्व विख्यात गायक अभिजीत भट्टाचार्य पहिलो पटक ऐतिहासिक लाइभ कन्सर्टका लागि नेपाल आउँदै हुनुहुन्छ।
आफ्नो बाल्यकाल र यौवनका ती सुनौला दिनहरू फेरि एकपटक जिउन यो भव्य सांगीतिक उत्सवको हिस्सा बन्नुहोस्। यो कार्यक्रम सांगीतिक मनोरञ्जन मात्र नभई एउटा परोपकारी कार्य पनि हो, जहाँ BBTM FOUNDATION को च्यारिटी (Charity) का लागि सहयोग सङ्कलन गरिनेछ।
📅 मिति (Date): असार 6 गते (20 June 2026)
📍 स्थान (Venue): Club Nova, Thamel
🎤 आयोजक (Organizers): साधना कला केन्द्र (SKK) र नेपाल सङ्गीत सङ्घ (Music Association of Nepal)
📺 मिडिया पार्टनर (Media Partner): Kantipur Media Group (KMG)
🤝 च्यारिटी (Charity): BBTM FOUNDATION
भव्य स्टेज र अन्तर्राष्ट्रिय स्तरको साउन्ड/लाइटिङ।
नेपाली र भारतीय सङ्गीतको एक अद्भुत संगम।
BBTM FOUNDATION को मानवीय र परोपकारी कार्यहरूका लागि विशेष च्यारिटी सहयोग।
🎟️ टिकट बुकिङ (Ticket Booking):
Tickets will be opening soon! Stay tuned. (टिकट बुकिङ छिट्टै खुल्दैछ, हामीसँग जोडिरहनुहोला!)
थप जानकारीका लागि सम्पर्क:
📞 9851023576
📞 9801023576