07/10/2026
🎬 Mugwort Production × Tamu Samaj Malta 🇲🇹🇳🇵
🙏❤️ माल्टा तथा गोजोका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद!
तपाईंहरूको अपार माया, साथ र समर्थनले अक्टोबर १० (शनिबार) को ‘पेन्सन पट्टा’ को दुवै शो SOLD OUT भएको छ! 🇳🇵❤️
🎉 दर्शकहरूको मागलाई मध्यनजर गर्दै EXTRA SHOW थप गरिएको छ!
अब मौका नछुटाउनुहोस्! ❤️🎬
📅 मिति: १५ अक्टोबर २०२६, बिहीबार
⏰ समय: राति १०:४५ बजे (Night Show)
📍 स्थान: Eden Cinemas, Malta
🎟️ EXTRA SHOW का टिकटहरू अब उपलब्ध छन्!
👉
‘पेन्सन पट्टा’ सँगै भेटौँ! 🇳🇵🔥
नेपाली चलचित्रलाई माया गरौँ, नेपाली कला र संस्कृतिलाई साथ दिऔँ। 🙏❤️