YOUR pocket FUN

Directions

YOUR pocket FUN YOLO

01/09/2026

तपाई संग कति नगद छ अहिले गोजिमा ?

30/08/2026

Out of imagine: Natural disaster in Nepal

28/08/2026

बाढी सुरु हुनु अगि देखी को दृश्य
कसैले कल्पना पनि गर्न नसक्ने यो प्रकोप

शहर को मोह ले गाउ रित्तियो संग-संगै आत्मियता पनि हराउदै गयो
24/08/2026

शहर को मोह ले गाउ रित्तियो संग-संगै आत्मियता पनि हराउदै गयो

23/08/2026

आफै धामि आफै बोक्सी

स्कयाम गर्ने नया निन्जा टेकनिक
23/08/2026

स्कयाम गर्ने नया निन्जा टेकनिक

23/08/2026

तपाईको औसत सुत्ने समय कति बजे हो ?
म त १० बजे नै सुत्छु भन्छु कता के कुरो मिल्दैन र १ बज्छ सधै

आज आईतबार बिहानै साथिको रुम कब्जा मा छ
22/08/2026

आज आईतबार बिहानै साथिको रुम कब्जा मा छ

नेपाल मा कलाकारीतै गरेर पेट पाल्न गाह्रो भो अमेरीका गयो लुकेर ५/७ बर्ष काम गर्यो अनेक मुद्धा मामिला गरेर पि आर बनायो अनि...
18/08/2026

नेपाल मा कलाकारीतै गरेर पेट पाल्न गाह्रो भो
अमेरीका गयो लुकेर ५/७ बर्ष काम गर्यो अनेक मुद्धा मामिला गरेर पि आर बनायो अनि १५/१७ बर्ष पछी नेपाल फर्किदा यत्तिको ताम-झाम त गर्नै पर्यो नि , जेल बाट कैदी भाग्दा त सन रुफ बाट हात हल्लाउदै निस्किने देश अमेरीका बाट टन्न कमाएर फर्किदा त गर्नै पर्यो कि कसो ??
नियम कडा छ उहाको फेरी

पहिले क्यान मा आउथ्यो अचेल ५ लिटर को घ्याम्पो नै आउन थालेछ
18/08/2026

पहिले क्यान मा आउथ्यो अचेल ५ लिटर को घ्याम्पो नै आउन थालेछ

Address

Seoul
27850

Website

Alerts

Be the first to know and let us send you an email when YOUR pocket FUN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category