Himalaya.co.jp

Himalaya.co.jp himalaya.co is basically online based commodity and service motive business.For now we are in market resarch .we need your support,suggestion and advice.

नेपाली चलचित्र अंशबण्डाका निर्माता शालिकराम मगर नभएको पनि यो बर्षको मंसिर १ गते शुक्रबारबाट १४ बर्ष पूरा भएर १५ बर्ष लाग...
19/11/2017

नेपाली चलचित्र अंशबण्डाका निर्माता शालिकराम मगर नभएको पनि यो बर्षको मंसिर १ गते शुक्रबारबाट १४ बर्ष पूरा भएर १५ बर्ष लागेको छ। १५ औ बार्षिक पूण्यतिथिमा स्वर्गवासी चलचित्र अंशवण्डाका निर्माता रानामगरको काठमाडौ विजेश्वरी स्थित निवासमा एकमात्र सुपुत्र संजीव रानामगर, बुहारी अलिसा रानामगर तथा पत्नी मन्जु रानामगर निक्कै गंभीर बने।

काठमाडौ। नेपाली चलचित्र अंशबण्डाका निर्माता शालिकराम मगर नभएको पनि यो बर्षको मंसिर १ गते शुक्रबारबाट १४ बर्ष पूरा भएर १५ बर्ष लागेको छ। १५ औ बार्षिक पूण्यतिथिमा स्वर्गवासी चलचित्र अंशवण्डाका निर्माता रानामगरको काठमाडौ विजेश्वरी स्थित निवासमा एकमात्र सुपुत्र संजीव रानामगर, बुहारी अलिसा रानामगर तथा पत...

नीतिले आफू शहरी महिला भित्र पर्ने बताउँदै नेपालका ग्रामिण क्षेत्रका धेरै महिलाहरु वेश्याबृत्तिका लागि विभिन्न देशमा बेचि...
15/11/2017

नीतिले आफू शहरी महिला भित्र पर्ने बताउँदै नेपालका ग्रामिण क्षेत्रका धेरै महिलाहरु वेश्याबृत्तिका लागि विभिन्न देशमा बेचिने गरेको समेत सोही क्रममा बताएकी थिइन्।

काठमाडौ। नेपालकी चर्चित मोडल तथा मिस नेपाल इन्टरनेशनल २०१७ नीति शाह धेरै पढे्–लेखेकी मिस नेपाल भएतापनि बोल्दा बुद्धि पुर्याउन नसक्दा यतिखेर अत्यन्त आलोचनाको शिकार बनेकी छन्। मिस नेपाल जस्तो मान्छेले विश्व रंगमंचमा नेपालका नाम तथा शान राख्नुपर्नेमा उल्टै नेपाललाई तल्लो श्रेणीमा झारेर नेपाली महिलाहरुक...

बेलायतमा नेपाली फिल्म ह्याप्पी डेजको ग्राण्ड रेड कार्पेट प्रिमियर–प्रियंका कार्कीको ग्ल्यामर
14/11/2017

बेलायतमा नेपाली फिल्म ह्याप्पी डेजको ग्राण्ड रेड कार्पेट प्रिमियर–प्रियंका कार्कीको ग्ल्यामर

लण्डन। बेलायतमा छायांकन भएको नेपाली फिल्म हयाप्पी डेजको ग्राण्ड रेड कार्पेट प्रिमियर–शो बेलायतमा नै संपन्न भएको छ। आइतवार बेलायतको अल्डरसटमा ह्याप्पी डेजको प्रिमियर भएको हो। प्रिमियर–शोमा नेपाली चलचित्र क्षेत्रका नाम चलेका हस्ती लगायत वेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधीहरुको बाँक्लोृउपस्थिति रह...

निर्देशक ईश्वर थापाले सिकाएबमोजिम अभिनय गर्दा स्वभाविक अभिनय आउंदा सवैले स्यावासी दिएको त्यो पल तथा क्षणलाई जिन्दगीकै अव...
14/11/2017

निर्देशक ईश्वर थापाले सिकाएबमोजिम अभिनय गर्दा स्वभाविक अभिनय आउंदा सवैले स्यावासी दिएको त्यो पल तथा क्षणलाई जिन्दगीकै अविस्मरणीय क्षण भएको पनि संझनाले सुनाएकी छन्। चलचित्र अमेरिकन बाबु मेड इन नेपालका नायक प्रवेश उप्रेती पाउलकी जीवन संगीनी समेत रहेकी संझना श्रीमानकै प्रेरणाले कलाकार बनेको खुलासा गरेकी छन्।

काठमाडौ। हाल अमेरिका प्रवासमा नै रहेकी चर्चित नायिका नन्दिता केसीको मितिनी दिदी पनि अमेरिकामा नै रहेको खुलासा भएको छ। अमेरिकाको न्यूयोर्कमा रहेकी संझना उप्रेती नै नन्दिताको मितिनी दिदी भएको पुष्टि भएको छ। नाताले मितिनी दिदी तथा मितिनी बहिनी भएतापनि संझना र नन्दिताको भेटघाट भने अमेरिकामा नै भएको हो।…

उमेरको हकमा ६२ बर्ष पुगिसकेका जुंगे मासिक नगद ५ हजार धेरै नभएतापनि कलाकारबृति नेपाल सरकारको तर्फवाट पाउंदै आएकोमा यतिका ...
14/11/2017

उमेरको हकमा ६२ बर्ष पुगिसकेका जुंगे मासिक नगद ५ हजार धेरै नभएतापनि कलाकारबृति नेपाल सरकारको तर्फवाट पाउंदै आएकोमा यतिका बर्ष नेपाली चलचित्र क्षेत्रमा लाग्दाको पेन्सनको रुपमा आफूले लिएको र तीन बर्षयता त्यो पेन्सन नपाउंदा भने साह्रै नरमाइलो लागेको प्रतिक्रिया व्यक्त गरेका छन्। जुंगे हिसाव गर्दै चलचित्र विकास बोर्डसंग तीन बर्ष अर्थात ३६ महिनाको नगद १ लाख ८० हजार लिन बाँकी भैसकेको हिसाव देखाउंछन्।

काठमाडौ। नेपाली चलचित्र उद्योगमा विगत ४५ बर्षदेखि निरन्तर कार्यरत कलाकार तथा कला निर्देशक जुंगे भट्टराईलाई दिदैआएको कलाकारबृति नदिएको पर्दाफास भएको छ। प्रति महिना नगद ५ हजारको दरले कलाकारबृति चलचित्र विकास बोर्ड प्रदान गरिदैआएकोमा जुंगे भट्टराईलाई नदिएको तीन बर्ष भएको खुलासा भएको छ। दुई बर्षसम्म लगा...

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव प्रचार प्रसारमा गाउं–ठाउं पुगिरहेका बाम–गठवन्धनका उम्मेदवार लक्षित गरेर बम ...
14/11/2017

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव प्रचार प्रसारमा गाउं–ठाउं पुगिरहेका बाम–गठवन्धनका उम्मेदवार लक्षित गरेर बम प्रहार हुने क्रमको सिलसिला जारी रहेको छ। बम आक्रमण कार्यमा सत्तारुढ नेपाली कांग्रेस तथा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको वीच सांठगांठ रहेको जिकिर गरिएको छ।

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव प्रचार प्रसारमा गाउं–ठाउं पुगिरहेका बाम–गठवन्धनका उम्मेदवार लक्षित गरेर बम प्रहार हुने क्रमको सिलसिला जारी रहेको छ। बम आक्रमण कार्यमा सत्तारुढ नेपाली कांग्रेस तथा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको वीच सांठगांठ रहेको जिकिर गरिएको छ। नेकपा...

हालसम्म जनप्रतिनिधिका रुपमा एक पटक पनि चुनाव नलडेका डाक्टर अजयक्रान्ति शाक्यसहितका वाम गठबन्धनका नेता घरदैलोमा निस्किएपछ...
14/11/2017

हालसम्म जनप्रतिनिधिका रुपमा एक पटक पनि चुनाव नलडेका डाक्टर अजयक्रान्ति शाक्यसहितका वाम गठबन्धनका नेता घरदैलोमा निस्किएपछि यस क्षेत्रका जनता निकै प्रभावित बनेका छन् । जहा–जहाँ यी नेताहरु पुग्ने गर्छन् । त्यहाँ–त्यहाँ उनीहरुले जनताका गुनासा सुन्ने र तत्काल कार्यान्वयनको प्रक्रियामा अघि बढाउने शैलीका कारण थुप्रै कांग्रेसी मतदाता पनि प्रभावित बनेका छन्। अझ निकै लामो समय पर्दा बाहिर रहेर काम गर्दैआएका प्रभावशाली बौद्धिक व्यक्तित्व डाक्टर.शाक्यको काम गर्ने शैली देखेर यस क्षेत्रका वृद्ध–वृद्धा, युवा सबै निकै प्रभावित बनेको पाइएको छ।

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको माहोल रन्किदै गएको छ। काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा यतिखेर चुनावी प्रचार तीव्र गतिमा चलिरहेको छ। सबैले आ–आफ्ना एजेण्डासहित मतदातालाई प्रभावित पार्न विकासे एजेण्डा बाँड्ने काम गरेका छन्। विकासे एजेण्डा बाँड्नेमा नेपाली कांग्रेसका पूर...

अमेरिका विश्वको अति बैभबशाली मुलुक भएको कारण यहाँ जस्तोसुकै दुःख गर्न चाहने नेपालीहरुको स्वभावले पनि त्यो आकर्षण नघटेको ...
13/11/2017

अमेरिका विश्वको अति बैभबशाली मुलुक भएको कारण यहाँ जस्तोसुकै दुःख गर्न चाहने नेपालीहरुको स्वभावले पनि त्यो आकर्षण नघटेको हुनुपर्ने तर्क गर्ने प्रवेश उप्रेती पाउलको बास्तविक नाम धर्म उप्रेती हो। ईश्वर थापा निर्मित तथा निर्देशित आनेवाला बहुप्रतिक्षित नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालका अभिनेता समेत रहेका प्रवेशको अमेरिका प्रवेश भने डीभी लटरीवाट भएको हो।

काठमाडौ। पश्चिम नेपालको पाल्पा पोखरीथोक अमरई थाकथलो भएतापनि यतिखेर अमेरिकामा अमेरिकन बाबु मेड इन नेपाल भनेर प्रवेश उप्रेती पाउलले चर्चा पाएका छन्। प्रवेशले अमेरिकामा गरेको मेहनत तथा संघर्षको पुरस्कार स्वरुप त्यसरी चर्चा पाउनु स्वभाविकता हो। त्यो स्वभाविकतामा कयन कथा छ। दुःख अनि पीडाको मर्म रहेको छ।अ...

इराक र इरानको सीमावती क्षेत्र इराकको कुर्द शहरमा ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प–कम्तिमा ३९६ को मृत्यु तथा हजारौ घा...
13/11/2017

इराक र इरानको सीमावती क्षेत्र इराकको कुर्द शहरमा ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प–कम्तिमा ३९६ को मृत्यु तथा हजारौ घाइते

काठमाडौ। इराक र इरानको सीमावर्ती क्षेत्र इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७.३ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ३९६ जनाको मृत्यु हुनुका साथै हजारौं मानिसहरु घाइते भएका छन्। केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। भूकम्पपछि इराक र इरान दुवै…

मध्यपुर थिमी नगरबासीका प्रिय मेयर बन्न सफल मदन सुन्दर श्रेष्ठले आइतवार मध्यपुर थिमी नगरपालिका वडा नंबर ८ मा पर्ने बोडे क...
12/11/2017

मध्यपुर थिमी नगरबासीका प्रिय मेयर बन्न सफल मदन सुन्दर श्रेष्ठले आइतवार मध्यपुर थिमी नगरपालिका वडा नंबर ८ मा पर्ने बोडे क्षेत्रका ७० बर्ष नाँघेका बृद्ध–बृद्धाहरुलाई घर–घर नै पुगेर बृद्धभत्ता वितरण गर्ने कार्य गरेका छन्। साथमा मध्यपुर थिमी नगरपालिकाका चिकित्सकवाट स्वास्थ्य परीक्षणको अलावा हर्लिक्स र फस्ट किट वितरण गर्ने कार्य भएको छ।

काठमाडौ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ जति हसमुख देखिएका छन्। त्यति नै मेयर श्रेष्ठको कार्य सुन्दरताले मध्यपुर थिमीबासीहरु अत्यन्त खुशी बनेका छन्। मध्यपुर थिमी नगरबासीका प्रिय मेयर बन्न सफल मदन सुन्दर श्रेष्ठले आइतवार मध्यपुर थिमी नगरपालिका वडा नंबर ८ मा पर्ने बोडे क्षेत...

नेपाल प्रहरीको काठमाडौको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आज आइतवार २०७४ कात्तिक २६ गते देखि सर्वसाधारणका लागि पनि ख...
12/11/2017

नेपाल प्रहरीको काठमाडौको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आज आइतवार २०७४ कात्तिक २६ गते देखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरेका छन्।

काठमाडौ। नेपाल प्रहरीको काठमाडौको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आज आइतवार २०७४ कात्तिक २६ गते देखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरेका छन्। सर्वसाधारणलाई सेवा दिन थालेपछि नेपाल प्रहरीका बहालवाला कर्मचार...

काठमाडौलाई असुन्दर बनाउने नियम विपरित राखिएका विज्ञापन तथा होडिङ बोर्डहरु तत्काल हटाउन आवश्यक ठहर गर्दै काठमाडौ महानगरपा...
12/11/2017

काठमाडौलाई असुन्दर बनाउने नियम विपरित राखिएका विज्ञापन तथा होडिङ बोर्डहरु तत्काल हटाउन आवश्यक ठहर गर्दै काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना विभागिय प्रमुखलाई निर्देशन दिएका छन्। त्यसको अलावा काठमाडौको ढल व्यवस्थापन तथा हरियाली निर्माण लगायतका कार्य तत्काल गर्न र गराउन लगाउन पनि विभागिय प्रमुखहरुलाई निर्देशन दिएका छन्।

काठमाडौ। काठमाडौलाई असुन्दर बनाउने नियम विपरित राखिएका विज्ञापन तथा होडिङ बोर्डहरु तत्काल हटाउन आवश्यक ठहर गर्दै काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना विभागिय प्रमुखलाई निर्देशन दिएका छन्। त्यसको अलावा काठमाडौको ढल व्यवस्थापन तथा हरियाली निर्माण लगायतका कार्य तत्काल गर्न र गराउन लगा...

住所

Shinjuku-ku, Tokyo
160-0021

ウェブサイト

アラート

Himalaya.co.jpがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する