Bihani Football Club

Bihani Football Club The official Bihani Football Club page.

Happy New Year 2083.May your days be filled with prosperity, cheer, and happiness.
14/04/2026

Happy New Year 2083.
May your days be filled with prosperity, cheer, and happiness.

11/04/2026

Bihani fc player deep vai. He is very discipline boy.

नेपाली फुटबलको हरिबिजोग : एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)कमेण्टमा ।...
05/04/2026

नेपाली फुटबलको हरिबिजोग : एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)कमेण्टमा ।

31/03/2026

एशियन कप छनोट खेलमा ।
लाओस संग १-० गोलले नेपाल प*राजीत

बालेन सरकारको प्राथमिकतामा पनि परेन खेलकुद !! ***nsarkar
30/03/2026

बालेन सरकारको प्राथमिकतामा पनि परेन खेलकुद !!

***nsarkar

अखिल नेपाल फुटबल संघ (एन्फा) को आज शुक्रबार हुने निर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।          ***n
26/03/2026

अखिल नेपाल फुटबल संघ (एन्फा) को आज शुक्रबार हुने निर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।

***n

BREAKING : राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई निलम्बन गरेको छ ।
25/03/2026

BREAKING : राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई निलम्बन गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त ।* ८०० भन्दा बढी जनाबाट छानीएका गुग्लिएल्मो को हुन् ...
13/03/2026

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त ।

* ८०० भन्दा बढी जनाबाट छानीएका गुग्लिएल्मो को हुन् ?

-स्विट्जरल्यान्डमा जन्मिएका ५२ गुग्लिएल्मो एरेना इटालियन प्रशिक्षक हुन्।उनी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

एरेनासँग जाम्बिया र मोरक्को लगायत विभिन्न देशको लिगमा काम गरिसकेको अनुभव छ।यस्तै उनले लाओसको यू-२३ टोलीको प्रशिक्षकको रुपमा पनि काम गरेका थिए।

उनी अंग्रेजी फ्रेन्स र इटालियन तीन भाषा बोल्छन्।उनले एसिया युरोप र अफ्रिकामा गरी ३०० भन्दा खेलमा प्रशिक्षण गराइसकेका छन्।

एरेनासँग दुई दशक लामो फुटबल प्रशिक्षणको अनुभव छ । उनले सन् २००३-४ बुर्किनाफासोको क्लबको प्रशिक्षण सम्हालेका थिए । त्यसयता उनले बेनिन, मोरोक्को, सिंगापुर, अल्जेरिया, युएई, ओमान, चीन लगायत देशको लिगमा क्लबमा प्रशिक्षण सम्हालेका थिए।

यसैगरी उनले सन् २०२३ मा लाओस यू-२३ फुटबल टिमको प्रशिक्षण पनि सम्हालेका थिए ।

पछिल्लो पटक एरेनाले सन् २०२४-२५ को सिजन मोरोक्कन शीर्ष डिभिजन बोटोलो ब्रो मा मेघ्राव डे फास प्रशिक्षण सम्हालेका थिए । त्यसबेला अब्देल्हेय बेन सोल्तानेले बीचमै क्लब छाडेपछि एरेनाले सम्हालेका थिए ।

गुग्लिएल्मो एरेनलाई सन् २०२३ जुनमा मा लाओसले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दै लाओस यू-२३ टिमको पनि जिम्मेवारी दिएको छ।तर लाओसको राष्ट्रिय टिममा उनले कुनै खेलमा प्रशिक्षण सम्हालेनन्।सन् २०२३ सेप्टेम्बरमै एरेनाले लाओसको टिम छाडेका थिए ।

07/03/2026

J1 League 2026 || जापानको जे वान लिग ⚽️❤️

“हामी जहाँ भए पनि हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो पहिचान सधैं रंगिन रहोस्।”“यस होलीमा तपाईंको जीवन पनि यस्तै रंग...
03/03/2026

“हामी जहाँ भए पनि हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो पहिचान सधैं रंगिन रहोस्।”“यस होलीमा तपाईंको जीवन पनि यस्तै रंगीन रहोस्।
Happy Holi! 🌈✨”




#रंगकोपर्व

02/03/2026

Vital Match || सबैले हैर्ने पर्ने महत्वपुर्ण खेल

20/02/2026

प्रथम लमजुङ समाज जापानद्धारा आयोजीत कपमा बिहानी एफसीका महिला खेलाडीहरु ट्रफि र मेडल ग्रहण गर्दै ।।

住所

Shibuya-ku, Tokyo

ウェブサイト

アラート

Bihani Football Clubがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Bihani Football Clubにメッセージを送信:

共有する