Feeling Of Hearts

Feeling Of Hearts - Thank you so much for loving this page.. Keep supporting✨

New PM Balen❤️
27/03/2026

New PM Balen❤️

07/09/2025

🙏💯

Lets goo✌️🙏
07/09/2025

Lets goo✌️🙏

Best of luck Team❤️Nepal is playing first match of ongoing T20 World Cup with Netherlands.
04/06/2024

Best of luck Team❤️
Nepal is playing first match of ongoing T20 World Cup with Netherlands.

२०८० फाल्गुन १२  करिव ११ बजे तिर चितवन-१० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालिन पोखरेल स्कुलको होस्टेल...
01/03/2024

२०८० फाल्गुन १२
करिव ११ बजे तिर चितवन-१० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालिन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अवस्थामा फेला‌ परिन् । तर, बिडम्वना ५ दिन पछि मात्रै शालिनको मृत शरिरको पोस्टमार्स्टम भयो, त्यो पनि चितवनमा नभई महाराजगञ्ज टिचिङ अस्पतालमा । र रिपोर्ट आयो- बलात्कार पछि हत्या गरिएको। हत्या गरिएको भनेर पहिल्यै आशंका नभएको होइन परिवारजनलाई, किनकी झुण्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनुपर्ने, तर होस्टेलको ढोका पहिले नै फुटाइएको थियोे । घटनाको प्रकृति हेर्दा झुण्डिएको भन्दा पनि झुण्डाईएको देखिन्थ्यो, किनभने छात्रा सालिनको दुबै घुडाले भुई छोएको थियो भने सरिरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो । अझै टेकेको घुँडामा लेभल मिलाउन स्कूल व्यागको प्रयोग गरिएको थियो।

आश्चर्यको कुरा त यो छ कि यत्रो घटना हुँदा पीडित परिवारले घटना लगतै जाहेरी दिंदा पनि प्रहरी प्रशासनले जाहेरी नै लिन मानेन । बल्ल बल्ल ३ दिन पछि जाहेरी त लियो, तर पोस्टमार्स्टम भएन ।‌ प्रमाण नष्ट गर्नलाई यो सबै हुँदैछ भन्ने लागेर परिवारलाई त्यहाँ विश्वास नभईसके पछि काठमाडौं ल्याएर ५ दिन पछि पोस्टमार्स्टम भयो। शनिवारको घटना अहिले सम्म प्रहरी प्रशासनले गम्भीरतापूर्वक नलिनु, घटना ढाकछोप गर्न अनेक प्रपंच रचिनु साथै परिवार जनलाई घटनाको बारे नबोल्न दवाब आउनु, अझै रोचक त यो छ कि हिजो कपुर बोट मिडियाले प्रसारण गरेको भिडियो समेत डिलिट गर्यो।

यो केश पनि ठ्याक्कै निर्मला पन्तको जस्तै हुबहु छ । कतै निर्मला पन्तले जस्तै यिनले पनि न्याय नपाउने त होइन ?

Breaking News:Nepali has defeated Afghanistan by 1 wickets in U19 world cup. With the win, Nepal has entered the Super S...
26/01/2024

Breaking News:Nepali has defeated Afghanistan by 1 wickets in U19 world cup. With the win, Nepal has entered the Super Six stage.
Jay Nepal🇳🇵❤️

25/01/2024

Futeko mutu ma vaseline lagauda thik hola tah...?

22/01/2024

Firfirey-Yabesh Thapa (Cover by Sambhav Ghimire)✨

13/01/2024

Tag Someone ♥️🦋

住所

Nakano, Tokyo
1640001

電話番号

+9779845332474

ウェブサイト

アラート

Feeling Of Heartsがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー