22/08/2026
🎉🇳🇵 दोश्रो तीज विशेष दर खाने कार्यक्रम
हरितालिका तीजको पावन अवसरमा गैर आवासीय नेपाली संघ (NRNA) ओकिनावाको आयोजनामा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा। ❤️
यस विशेष अवसरमा हामी सबै नेपालीहरू एकै ठाउँमा भेला भई तीजको रमाइलो, सांस्कृतिक कार्यक्रम, गीत–संगीत तथा दर खाने कार्यक्रममा सहभागी हुँदै रमाइलो गरौँ। 💃🌸
📅 मिति: २०२६ सेप्टेम्बर १२, शनिबार
⏰ समय: साँझ ६:०० बजे – राति १०:०० बजे
📍 स्थान: 未定 — चाँडै सार्वजनिक गरिनेछ
🎟️ प्रवेश: निःशुल्क
🤝 सबै नेपालीहरूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य र रमाइलो बनाऔँ।
🇳🇵 “नेपाली कला, संस्कार र संस्कृतिको जगेर्ना, तीज पर्वको हर्षोल्लास।” 🇳🇵
🙏 आउनुहोस्, सँगै रमाइलो गरौँ, तीजको रौनक साटौँ! 💃❤️🌸
jai nepal