Charaundi Guyz

Charaundi Guyz Charaundi Guys 🏋️💪

07/03/2026

यसपाली
कोर एरिया हराउनेमा राजेन्द्र पाण्डे तेस्रो नम्बरमा🤭
पहिलोमा घमण्डी भोगटे
दोस्रोमा भोगटेको बा खड्के🤣

07/03/2026

धादिङ क्षेत्र नं १ ( गल्छी १-८ ) + ( थाक्रे १-११ ) + ( गजुरी १-८ ) + ( बेनीघाट रोराङ १,७,१०,६,८ )को पछिल्लो मतपरिणाम :-
🔔घण्टी :- २१३७४ ( आशिका तामाङ )
☀️सु्र्य :- ८८६३ ( भुमी त्रिपाठी )
⭐️तारा :- ८६८४ ( राजेन्द्र प्रसाद पाण्डे )
🌳रुख :- ५३२२ ( कृष्ण रिजाल )
मतान्तर :- १२५११
पाण्डे ज्युको कोओओओर एरिया भेटिन्न कि के हो😛

06/03/2026

चरौँदी तीर भित्ता हेर्दै,टाउको हेर्दै गर्नुपर्या छ रे त🤣🤣

06/03/2026

यता आफ्नो १२ घण्टाको बेल्चा सकियो,
धादीङ्गमा पाण्डे🤭🤣🤣

22/02/2026

२०७० सालको चुनावमा जमर्कट्टेल बिपक्षि थिए,
पाण्डेका गुण्डाले ढुङ्गा बर्साए, हामीले लखेटेम!!
२०८२ साल दुवैजना सँगै हात जोड्दै आका छन, लखेट्नेहरु सबै बिदेश छन,
बुढाहरू पाडे जिन्दवाद भन्दै नारा लाउदैछन!!
अर्को चुनावमा फेरी दुवै फुट्ने छन, ढुङ्गाहरू फेरी बर्सेलान!!
हामी चरौदी नै हुने छम तर लखेट्न होईन!!
रमिता हर्न!!
ढुक्क भए हुन्छ🙏

20/02/2026

इतिहासलाई मेटेर भविष्य बन्दैन!!
२०७० सालको घटना अझै ताजा छ।
आज फेरि त्यहि राजेन्द्र पाण्डेको समर्थनमा उभिनेहरूलाई सम्झाइदिनु पर्ने हो की आफै सम्झीने हो??
चरौंदीको सम्मान, राजनीति भन्दा ठूलो हो??

20/02/2026

२०७०सालको चरौंदीको घटना केवल मिति होइन, चेतावनी हो!!
त्यो दिनको पीडा बिर्सेर आज फेरि पाण्डेको समर्थनमा उभिनेहरूलाई
एक प्रश्न—
स्मृति कमजोर भयो कि आत्मसम्मान सस्तो?

20/02/2026

चरौंदीबासीले
२०७० साल सम्झनुस्,
अनि मात्र जयजयकारको नारा लगाउनुस!!
इतिहास बिर्सनेहरू भविष्य लेख्न योग्य हुँदैनन्!!
हेक्का रहोस!!

31/07/2024

🤣🤣

27/07/2024

#म केही बोलेन #भाउजू #कोबारेमा #जिस्किनेगर्याछैन्🤣

27/07/2024

फेरी सुनौ यी बा को कुरा🙏

住所

Nagoya-shi, Aichi
4530021

電話番号

+9779818774515

ウェブサイト

アラート

Charaundi Guyzがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー