Hamro Nepal

Hamro Nepal all about nepal

20/05/2026

Hyogo Prefecture मा आमा–छोरीको हत्या, घरभित्रै शव फेला

जापानको Hyogo Prefecture मा ७४ वर्षीया आमा र उनकी ५२ वर्षीया छोरी आफ्नै घरमा छुरा प्रहार गरी मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार घटना Tatsuno मा भएको हो। मृतकहरूलाई सुमिए तनाका (७४) र चिहिरो तनाका (५२) को रूपमा पहिचान गरिएको छ। परिवारसँग लामो समय सम्पर्क हुन नसकेपछि चिनेजानेका व्यक्तिले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घरभित्र प्रवेश गर्दा दुवै जना रगताम्य अवस्थामा फेला परेको बताइएको छ। उनीहरूको शरीरमा माथिल्लो भागमा धेरै चोट तथा छुरा प्रहारका घाउ भेटिएको जनाइएको छ। घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको हतियार भने फेला परेको छैन।

प्रहरीले घटनालाई दोहोरो हत्या (double murder) को रूपमा अनुसन्धान गरिरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

01/03/2026

Riku Miura and Ryuichi Kihara, who won Japan’s first-ever gold medal in pairs figure skating at the Milano Cortina Olympics, held a press conference in Tokyo on Wednesday, where Kihara expressed his desire to eventually become coaches together.

“Not immediately, but we want to coach together as a team,” Kihara said at the press conference.

Addressing the current lack of pair coaches in Japan, Kihara said, “If we can first become capable of coaching in Japan, I think we can reduce some of the challenges [faced by future pairs].”

“I would like to help Kihara with his coaching,” said Miura.

When asked about the next Olympics in four years, Kihara said, “Honestly, I don’t know yet.”

Miura, however, said: “When Kihara retires, that’s when I retire too. There’s absolutely no way I’ll continue with someone else.”

Source : Japan news

बालेनको र्‍यालीमा 'नकाबधारी' को प्रवेश, रास्वपामाथि 'भिड आयात' गरेको आरोपबालेनको चुनावी प्रचारमा नकाबधारी देखिएका छन् । ...
26/02/2026

बालेनको र्‍यालीमा 'नकाबधारी' को प्रवेश, रास्वपामाथि 'भिड आयात' गरेको आरोप
बालेनको चुनावी प्रचारमा नकाबधारी देखिएका छन् । कालो चस्मा र काला कपडा लगायका दर्जनौ भेटिएपछि झापाका स्थानीय अचम्मित परेका हुन् । नकाबधारी देखिनथालेपछि रास्वपाका पुराना नेता भने व्याक भएका छन् ।

22/02/2026

住所

Minato-ku, Tokyo

ウェブサイト

アラート

Hamro Nepalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー