12/07/2026
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ।
कलाकार दीपा श्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। हाल उहाँ सामान्य वार्डमा स्वास्थ्यलाभ गरिरहनुभएको छ।