Pramod Gautam

Pramod Gautam Pramod Gautam, Atsugi-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

28/03/2026

ओलि पुन जेल जाने त होला नि ?

22/03/2026
08/01/2026

Celebrating my 12th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

जेनजी सरकार धुर्मुसलाई जोगाउ । राज्यको सम्पत्ति बनाउँदा ऋण लागेको १८ करोडको बोझबाट मुक्त गर ।
14/11/2025

जेनजी सरकार धुर्मुसलाई जोगाउ । राज्यको सम्पत्ति बनाउँदा ऋण लागेको १८ करोडको बोझबाट मुक्त गर ।

Big thanks toPramod Gautamfor all your support! Congrats for being top fans on a streak 🔥!
13/09/2025

Big thanks to

Pramod Gautam

for all your support! Congrats for being top fans on a streak 🔥!

10/09/2025

Balan Say

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

08/09/2025

धिक्कार छ सरकार कलिला मुनालाई छानि छानि गोलि हानिस । त्यो हिसाब किताब जनताले गर्ने छन ।😭😭

25/08/2025

अब के हुन्छ ?

11/07/2025

Oman will host the combined ICC Men’s T20 World Cup Asia and East Asia-Pacific Qualifier in October this year.

住所

Atsugi-shi, Kanagawa
243-0811

電話番号

1444443210

ウェブサイト

アラート

Pramod Gautamがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する