I'M 外人 - I’M Foreigner

I'M 外人 - I’M Foreigner Hello&Namaste to everyone, Please like our page. We are just for fun and some information here.

27/03/2025

Ley mailo 😂

And April intake Arrived 😀😀P.s. legend can understand
06/04/2024

And April intake Arrived 😀😀
P.s. legend can understand

सिनेमामा असफल भएपनि सामाजिक सञ्जालमा चर्चामा ऋषि धमलापत्नी एलिजा गौतम
09/12/2023

सिनेमामा असफल भएपनि सामाजिक सञ्जालमा चर्चामा ऋषि धमलापत्नी एलिजा गौतम

08/12/2023
06/12/2023
06/12/2023

स्कुल नआएको भन्दै कक्षा १ मा पढ्ने विद्यार्थीलाई शिक्षकले घरमा कोही नभएको बेला कुटेको छन् भने स्कुलमा लगेर पनि कुटेका छन्। त्यही विषयमा विद्यार्थीहरु र स्थानीयहरुले पश्चिम नवलपरासीको सरावलमा शो स्कुल बन्द गरेका छन्।

P.S. परिवारका अनुसार विद्यार्थी बिरामी भएको हुनाले स्कुल गएकि थिइनन।

06/12/2023
नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदरुकुम पश्चिम जिल्ला अदालतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घट...
05/12/2023

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

रुकुम पश्चिम जिल्ला अदालतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका २३ जनालाई जन्मकैद सजाय फैसला सुनाएको छ।जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनामा मुछिएका नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ।साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ। 🙏🙏🙏

05/12/2023

V**e vs ci******es 😱
credit : why so offended ( on yt )

05/12/2023

住所

Akishima-shi, Tokyo

電話番号

+817091889983

ウェブサイト

アラート

I'M 外人 - I’M Foreignerがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

I'M 外人 - I’M Foreignerにメッセージを送信:

共有する

カテゴリー