Harke Haldar comedy

Harke Haldar comedy Harke Haldar comedy is a comedy content creator. the funniest serial for your best entertainment
(2)

‘पार्वती’को ट्रेलर हेरेपछि केही कुरा नलेखी बस्नै सकिनँ।यो कुनै एउटा कथालाई पर्दामा उतारेको मात्र जस्तो लागेन, बरु हाम्रो...
20/08/2026

‘पार्वती’को ट्रेलर हेरेपछि केही कुरा नलेखी बस्नै सकिनँ।

यो कुनै एउटा कथालाई पर्दामा उतारेको मात्र जस्तो लागेन, बरु हाम्रो आफ्नै घर–परिवार, आफ्नै सम्बन्ध र आफ्नै भावनाहरूलाई पर्दामा देखाएजस्तो लाग्यो।

आमा पछिको दिदी… अनि दिदी पछिको दाजुभाइ।
यी सम्बन्धको गहिराइ शब्दले बयान गर्न सायद सम्भव छैन। ट्रेलरका केही दृश्यमा पात्रहरूका आँखाले बोलेका कुरा नै पर्याप्त छन्—माया, खुसी, पीडा, संघर्ष र बिछोडको डर।

‘पार्वती’को ट्रेलरले कथा मात्र देखाएन, सम्बन्धको मूल्य सम्झाइदियो। केही दृश्यले हँसाउँछन्, केहीले मन भारी बनाउँछन्, अनि केही दृश्य हेर्दा आफ्नै परिवार सम्झिन बाध्य बनाउँछन्।

सम्पूर्ण ‘पार्वती’ टिमलाई हृदयदेखि नै सफलताको शुभकामना। चलचित्रले दर्शकको मन जितोस्। ❤️🙏

#पार्वती #नेपालीचलचित्र #चलचित्रपार्वती #सफलताकोशुभकामना

PARVATI || Movie Official Trailer 2026 / 2083 || Neeta Dhungana Adh...

20/06/2026

असार ५ गते I am जितबहादुर देशभरिका विभिन्न सिनेमा हलहरूमा

19/06/2026
19/06/2026

आज असार ५ गते I am जितबहादुर देशभरिका विभिन्न सिनेमा हलहरूमा

सम्पूर्ण भगवान रूपी दर्शक श्रोताहरूमा नमस्कार। शुभ बिहानी आज आउने हर्के हल्दार विशेष एपिसोड रहेको छ हाम्रो साथमा नेपालका...
14/06/2026

सम्पूर्ण भगवान रूपी दर्शक श्रोताहरूमा नमस्कार। शुभ बिहानी आज आउने हर्के हल्दार विशेष एपिसोड रहेको छ हाम्रो साथमा नेपालका चर्चित कमेडियन कलाकार नायक जितु नेपाल मुन्द्रे यो आजको हर्के हल्दारमा हजुरहरुले हेर्न पाउनुहुनेछ त्यसैले हेर्न नछुटाउनुहोला। 🙏

10/06/2026

यसरी मान्छे भाड्ने काम राम्रो हो त??

09/06/2026

गाउँमा टावर आउनेभएपछि ।

09/06/2026

पैसा आउने भएपछि कस्ले खान्छ खाना ।

07/06/2026

तिनिहरुलाइ राम्रो लागोस कि नलागोस ।

Indirizzo

Rovereto

Telefono

+393519681507

Sito Web

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando Harke Haldar comedy pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Scelte rapide

Condividi

Digitare