Priyashna rumdhaalii

Priyashna rumdhaalii Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Priyashna rumdhaalii, Art, Varanasi.

Creativity      #
06/11/2024

Creativity

#

    "अन्धकार यात्रामाकेही प्रकाश देखिन्छत कहिले छेपारोरूपीखै!!के के भनाउदोहरु "
06/03/2024



"अन्धकार यात्रामा
केही प्रकाश देखिन्छ
त कहिले छेपारोरूपी
खै!!के के भनाउदोहरु "

ए जून....🌙केही छैन गुनासोकेही छैन आपत्ति केही प्रकाश केही अन्धकारमा.....!!!
22/01/2024

ए जून....🌙
केही छैन गुनासो
केही छैन आपत्ति
केही प्रकाश
केही अन्धकारमा.....!!!


मनन गर्ने मलाई "म "अनिकुरा...? त्यो तपाईहरूको 🙌🏻        🖤
09/12/2023

मनन गर्ने मलाई "म "
अनि
कुरा...? त्यो तपाईहरूको 🙌🏻

🖤

"I am reminding myself every day that I am worthy of love, kindness, and respect. And I will always be my own greatest a...
24/05/2023

"I am reminding myself every day that I am worthy of love, kindness, and respect. And I will always be my own greatest advocate and cheerleader."

विम्बमा छारो
युक्तिमा कोलाहल...

एउटा प्रभाव पचाएर निस्किए सफल बन्छ रे...
25/04/2023

एउटा प्रभाव पचाएर निस्किए सफल बन्छ रे...

Owner,OwnRules.... 🐕मलाई बुझ्नु, मलाई बुझाउनु मलाई सोच्नु, मलाई खोज्नु म तिमीलाई बुझ्ने छुम तिमीलाई सम्झने छु...म मानव त...
25/09/2022

Owner,
OwnRules.... 🐕

मलाई बुझ्नु, मलाई बुझाउनु
मलाई सोच्नु, मलाई खोज्नु
म तिमीलाई बुझ्ने छु
म तिमीलाई सम्झने छु...
म मानव त होइन तर
मानव भन्दा धेर बुझ्नेछु,
सोचनेछु, खोज्नेछु....
मलाई हात त थाम्नु
म तिम्रो बोझ थाम्ने छु
मलाई विश्वास त गर्नु
म तिम्रो अनि तिम्रो सम्पूर्ण
घर परिवारको सुरक्षाको जिम्मेवारी लिनेछु....

🤳🐕💕

Drop of water is precious,Use it with smartnessदिन छ चर्कोपानी छ दर्कोतिम्रो शहर हो अर्कोमेरो गाउँ हो अर्को तिम्रो ठाउँम...
16/09/2022

Drop of water is precious,
Use it with smartness

दिन छ चर्को
पानी छ दर्को
तिम्रो शहर हो अर्को
मेरो गाउँ हो अर्को
तिम्रो ठाउँमा घाम लागेछ
मेरो गाउँमा पानी पर्दै छ
म समानतामा जीउनु खोज्ने
तिमी उच्च वा निम्न खोज्ने
मेरो बारीमा सग -सब्जी लगाउछन्
तिम्रो गार्डेनमा रंग-बिरंगका फूलहरु
म दैनन्दिन अन्याय भोगेर न्याय खोज्ने
तिमी त्यहिँ अन्याय लाई नै न्याय सम्जिने
तिमी त्यो आकासको धुर्ब तारा हाऊ
म धर्तीमा बसेर आकासको उचाई नप्ने पो
हो मैले सुनेको आकासबटा धर्ती सुन्दर देखिन छ रे
अनि धर्तीबटा आकास, अनि आकासका ताराहरु
मलाई धर्ती नै मन पर्छ अनि तिमीलाई ती आकास नै
महोदय 🌠🪄

Address

Varanasi

Website

Alerts

Be the first to know and let us send you an email when Priyashna rumdhaalii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category