The Risen King

The Risen King Risen songs for our Risen King Jesus Christ.

31/08/2025

Part 2
Philippians 2:6-11
६. परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
७. तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
८. स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
९. त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
१०. कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
११. र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।

Original by Jagoomusic

Songwriters: Sheldon Bangera, Selvam, Prince Robonson, Emmanuel Joseph, Anita Bangera, Shifa Joseph and Anubhav Singh.

https://youtu.be/0T8NnR21s0Q?si=EVhsul2qgcY1qlV7

Cover by Nitesh Rai

Address

Rangpo

Alerts

Be the first to know and let us send you an email when The Risen King posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to The Risen King:

Share