Meme नै meme

Meme नै meme Try to controll your laugh looking at this page �. I bet you can't ���

09/09/2025

❗❗
नेपालको कानुनमा मृ * त्यु दण्डको सजाय पनि समावेस गरिनु पर्छ
❗❗

09/09/2025

जब सुन् तापिन्छ .. त्यो अझै शुद्ध भएर आउँछ ✊
Nepal on the way to become Real NEPAL. 🇳🇵

09/09/2025

Breaking NEWS ⚠️
KP oli resigns from the post of Prime Minister .

  ** 23 Female **मैले एउटा केटा मन पराएको थाहा पाएपछि बाबाले केटाको घर परिवार कस्तो छ , व्यवहार कस्तो छ बुझ्न उसका छिमेक...
01/06/2025


** 23 Female **
मैले एउटा केटा मन पराएको थाहा पाएपछि बाबाले केटाको घर परिवार कस्तो छ , व्यवहार कस्तो छ बुझ्न उसका छिमेकीसँग बुझ्न जानुभएछ।

घर फर्केर भन्नुभो ' त्यो केटा सँग कहिल्यै पनि बिहे गर्नु हुँदैन तेरो। त्यो केटाको परिवारले मान्छे मारेर घरमै गाडेको अनि बसेको घरमा त भूत प्रेत छन् ' ।

मैले बाबालाई सम्झाए उसको घर परिवारमा सबै राम्रा, पढेलेखेका जागिरे मान्छे हरु छन् त्यसैले खुट्टा तान्न छिमेकीहरूले एस्तो भ्रम फैलाएका हुन्।
तर बाबाले मान्नुभएन।
मलाई ऊ सँग भेट्न , call गर्न पनि रोक्नुभयो।

जीवनमा सच्चा प्रेम गरेको मान्छेबाट टाढा हुँदा म त मर्नु न बाँच्नु अवस्थामा पुगेकी थिए। Depression ले गर्दा दैनिक doctor maja धाउनु पर्ने भएको थियो। मेरो नाजुक अवस्था देखेर बिहे नगराइदिए छोरी बाँच्दिन भनेर बाबा बिहेको लागि तयार हुनुभो। तर त्यो घर छोडेर अर्को ठाउँमा बस्नुपर्ने सर्त पनि राख्नुभो ।
संगै हुनुको अगाडी यो सर्त के नै ठूलो थियो र।
हाम्रो बिहे भयो । परिवारमा सबै मजाको हुनुहुन्थ्यो। माइत बाट टाढा भएको केइ अनुभव नै भएन। बस घरको एउटा कोठामा मेरा ससुरा बाहेक कसैलाई पस्ने अनुमति थिएन । त्यस कोठामा के रहस्य हो भनेर जान्न मैले उसलाई सोधे। उसले पनि यो कुरा टार्न नै खोज्थ्यो। तर राम्रो परिवार पाएकाले त्यस कुरामा खास्सै ध्यान दिइन मैले।

करिब एक महिना पछि म माइत फर्केकी थिए। बुवा चिन्तित नै हुनुन्थ्यो। मैले आफु एकदम आरामले रहेको कुरा बताए तर त्यो रहस्यमयी कोठाको बारेमा भने उहाँलाई बताइन।

केही दिन माइत बसेर म घर फर्किए। उसले हाम्रो नयाँ घरका लागि केही सामान हरु किनेको रहेछ। हाम्रो कोठामा राख्न दराज, हलमा राख्न ठूलो TV र निकै लोभलाग्दो र सुन्दर carpet पनि। त्यो देखेर म मख्ख नै थिएँ।

तर घरमा एक्लै भएको बेला हलमा बस्दा त्यहाँ अरु कोई भएको अनुभव हुन्थ्यो। मलाई मात्र हैन, उसलाई, सासु र ससुरालाई पनि त्यसो अनुभव भएको रहेछ। एक दिन हैन दुई दिन हैन, सधैं यस्तै हुन थाल्यो।
यति सम्म भयो की मेरो सपनामा एउटा लालटिन बोकेको बुढो मान्छे आएर " लोगो हेर " भनेर जान्थे।
एस्तो सपना पनि लगातार देख्न थालेँ। फेरि पुरानै रोग बल्झियो की भनेर doctor कहाँ धाउन थालियो। तर त्यस्तो केइ नभएको भनेर doctor ले भन्नुभयो।

एक दिन शनिबार , हाम्रो घरमा बाटा बाटामा गलैँचा बेच्ने मान्छे आयो। ऊ कार्पेट बेच्ने जस्तो नभएर कुनै फिल्मको गुण्डा जस्तो देखिन्थ्यो । तर उसले एकदम सुन्दर सुन्दर गलैँचा हरु देखायो। उसले देखाएको एउटा carpet त हाम्रो हलमा भएको कुरा बताए मैले। उसले " YETI काे कार्पेट हो दिदी , लगो हेर्न नबिर्सनु भन्यो"। मैले सपनाको कुरा सम्झिए र आफ्नो बुढालाई बोलाए अनि सबै कुरा भने। त्यसपछि उनले अंध्यारो र त्रसित अनुहारले भने "... ला.. मैले त गलैँचा किन्दा लोगो हेर्नै बिर्सेछु। "

त्यसैले, YETI कार्पेट किन्दा, कार्पेट पछाडिको लोगो हेर्न नभुल्नु होला।

20/05/2025
🤫🤫
25/05/2024

🤫🤫

SRH qualified for IPL finals 2024! 🔥
25/05/2024

SRH qualified for IPL finals 2024! 🔥

Planning to travel the whole world with my friends .Ley my account balance : 🥺
24/05/2024

Planning to travel the whole world with my friends .
Ley my account balance : 🥺

People saying that "alcohol won't take you anywhere"Me at whole new country on 3am
24/05/2024

People saying that "alcohol won't take you anywhere"

Me at whole new country on 3am

Address

Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when Meme नै meme posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share