14/08/2026
भारतमा नेपाली तीर्थयात्री सवार बस “दुर्घटना” (तीन) जनाको #मृत्यु
काठमाडौँ । “रौतहटबाट” भारतको बाबा (वैद्यनाथ धाम र बासुकीनाथ) दर्शन गरेर फर्कंदै गरेको नेपाली तीर्थयात्री सवार बस झारखण्डको “कोडरमा” जिल्लामा ट्रकसँग ठोक्किँदा कम्तीमा तीन जनाको #मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये एक १२ वर्षीय बा,लक रहेका छन् भने अन्य दुई जनाको सनाखत हुन बाँकी छ। दुर्घटनामा करिब (५० जना घाइते भएका छन्) जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। दु:र्घटना कोडरमा जिल्लाको पोखरडीहा मोड नजिकै भएको हो।