Aawaz Gurung OScrawleds Art

Aawaz Gurung OScrawleds Art Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aawaz Gurung OScrawleds Art, Arts and entertainment, Kalimpong.

खै यस्तै छ!खै कहाँ छन्,मलाई मनपर्ने उपन्यासहरुकहाँ छन् कथा,कविता संग्रहको थाकखै कता गए!....समाउन मन लागिरहेको छ,सुख,दुःख...
19/03/2022

खै यस्तै छ!

खै कहाँ छन्,
मलाई मनपर्ने उपन्यासहरु
कहाँ छन् कथा,कविता संग्रहको थाक
खै कता गए!....समाउन मन लागिरहेको छ,
सुख,दुःखमा लेखेको कविताहरुको हात।

मान्छेहरुकै भीडमा, मान्छे नचिन्ने भएको छु,
आँखा देख्ने -अक्षर नचिन्ने
बोली लाग्ने - भाव नफुट्ने
थाहा छ त्यो रंगीन हो!तर
रंग छुट्याउन नसक्ने
सुनिरहेको तर स्पष्ट नभएको
उभिरहेको तर उपस्थिति नरहेको-जस्तै ...

यस्तै छ जीवन अहिले

29/10/2021
 #1
27/10/2021

#1

27/10/2021

Hello everyone! From today onwards I will be once again continuing this page with different ingredient inside, and with time foreward.........
27/10/21

04/08/2021

#हाम्रोगाउँ!

समय बलवान भने,
पर्खेर बसे।
अरे! धैर्यता मात्र जाँच गर्छ त!
म अझै धेरै समय यसको छात्र नै उभ्ने भए!

गाउँ-ठाउँ ,ठाउँ -गाउँ
अर्थात दाम्मी ठाउँ ,नाउँ चाहिँ गाउँ ।
तर कुरा आउँछ,कहिलेको गाउँ ?

उहिलेको,अहिलेको,कि भविष्य ?
भो भो कुरा नगरौ.....

शहरमा बाढ सृजना भए
मान्छे 'टप फ्लोर ' सर्छ
गाउँपनि बाढीपीडित छ!
उथलपुथल मच्चाएको छ
अब म कता जौ?

अल्लो डाडा
पल्लो पाखा
सबै समयग्रसित छन्
हामीसंग त 'टप फ्लोर' छैन!

डर लागेर आउँछ
भविष्यको गाउँ कलपना गर्दा।
डर लाग्छ भोलिको गाउँ चल्ने 'सिस्टम' सम्झन्दा।
अर्थात समय सम्झन्दा।

समय बलवान छ!
तर प्रार्थना गर्छु
गाउँ धेरै समय पछि जाअोस।
पुरानो गाउँ फर्कि अाअोस
अर्थात गाउँ ,गाउँ नै बसोस।!

धेरै पछि.....
30/11/2020

धेरै पछि.....

Address

Kalimpong
734301

Telephone

+918900459629

Website

Alerts

Be the first to know and let us send you an email when Aawaz Gurung OScrawleds Art posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Aawaz Gurung OScrawleds Art:

Share