23/07/2023
बालक हराएको सुचना!! सबैले शेयरगर्दिनु होला🙏🙏
आज बिहान 5:20 बाट कपन बालुवाखनी रुम बाट निस्केको बर्स 12 को बच्चा अहिले सम्म घर नफर्केको हुनाले देख्नु हुने महानुभाब हरुले नजिकैको प्रहरी चोउकी तथ निम्न नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु 🙏🙏😪😪
बिजय जिरेल बुवा- 9860576602
शंकर तामाङ - 9851170216
कृष्ण जिरेल - 985-1235761
सुजिता जिरेल। 9840652796