08/05/2026
मात्र 2 बर्स को उमेरमा आमालाई र 11 बर्सको उमेरमा बाबालाई गुमाये पछी आर्थिक समस्याको सामना गर्दै पनी आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वास राखदै ढेकीयाजुलीको जङ्गलबस्तिमा बसोवास गर्ने टुहुरा छात्र विक्रम छेत्री हालैमा घोषित भएको उच्चतर माध्यमिक परीक्षाको कला शाखामा 89 प्रतिशत अङ्क हासिल गरि उत्तीर्ण हुन सक्षम भएका छन। यस खुशीमा सहभागी भई गोष्ठीबाट विद्यार्थी विक्रम छेत्री ज्युलाई अभिनन्दन साथै उज्ज्वल भविष्यको कामना गर्दै स्यानो एउटा धनराशी पनी प्रदान गरिन्छ