Achham Khabar

Achham Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Achham Khabar, Delhi.

Welcome To Achham khabar official facebook Page नेपाली कथा रमञ्चक फ्याक्ट अनि Motivation entertainment पोस्ट र भिडियो हेर्न फलो गर्नुहोला र हामी संग जोडीनुहोला र मनोरञ्जन लिनुहोला धन्यवाद सबैमा 😘

06/03/2026

झापा क्षेत्र नं. ५ को मतगणना LIVE अपडेट हेर्नुहोस्।
यस LIVE मा हामी तपाईंलाई Election 2082 को Jhapa-5 क्षेत्रको ताजा मत परिणाम, अग्रता र पछाडि परेको उम्मेदवारको जानकारी निरन्तर अपडेट गरिरहेका छौं।

� LIVE Vote Count Update
� स्थान: झापा क्षेत्र नं. ५
� कार्यक्रम: नेपाल निर्वाचन २०८२

06/03/2026

झापा क्षेत्र नं. ५ को मतगणना LIVE अपडेट हेर्नुहोस्।
यस LIVE मा हामी तपाईंलाई Election 2082 को Jhapa-5 क्षेत्रको ताजा मत परिणाम, अग्रता र पछाडि परेको उम्मेदवारको जानकारी निरन्तर अपडेट गरिरहेका छौं।

� LIVE Vote Count Update
� स्थान: झापा क्षेत्र नं. ५
� कार्यक्रम: नेपाल निर्वाचन २०८२

जेनजी आन्दोलनमा निकै  #भाइरल भएको यो रगतले लतपतिएको सेतो जुत्ता जो दैलेखका प्रकाश बोहरा को हो उनी जिउँदै छन  र आज झण्डै ...
06/02/2026

जेनजी आन्दोलनमा निकै #भाइरल भएको यो रगतले लतपतिएको सेतो जुत्ता जो दैलेखका प्रकाश बोहरा को हो उनी जिउँदै छन र आज झण्डै पाँच महिना पछी अस्पतालबाट डिस्चार्ज भएका थिए 🇳🇵

05/02/2026

दिनेश विश्वकर्मा नाम गरेका व्यक्ति यसरी पैसा माग्दै ठगी गरिरहेका छन् खुल्याम

🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
26/01/2026

🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

Sanibarako din yadi
24/01/2026

Sanibarako din yadi

गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार सामाजिक सञ्जालमा भाइरल भएको एक हिंसात्मक भिडियोले...
23/01/2026

गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार

सामाजिक सञ्जालमा भाइरल भएको एक हिंसात्मक भिडियोले आक्रोश फैलाएको छ । भिडियोमा एक पुरुषले कुकुरमाथि यौन दुर्व्यवहार गरेको स्पष्ट देखिन्छ, जसले पशु अधिकार, मानवीय नैतिकता र समाजको नैतिक स्तरलाई गम्भीर प्रश्न उठाएको छ ।

घटनाका मुख्य आरोपी ६० वर्षीय दलबहादुर राई फरार रहेका छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको छ । यो घटना विराटनगरमा भएको हो, जहाँ स्थानीय पशु कल्याण समूह र अधिकारकर्मीहरूले अनुसन्धानमा सक्रिय सहयोग गरिरहेका छन् ।

के भएको थियो घटना ?

यो घटना करिब ६ महिनादेखि दोहोरिँदै आएको बताइएको छ । आरोपी दल बहादुर राईले विभिन्न कुकुरहरूलाई आफ्नो घरमा ल्याउने, स्लिपिङ ट्याब्लेट खुवाउने र त्यसपछि यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ । स्थानीयहरूका अनुसार, राईले यस्तो हर्कत बारम्बार गर्दै आएका थिए । आरोपीमा कुनै मानसिक समस्यासमेत नभएको बुझिएको छ ।

Ramram
21/01/2026

Ramram

अछाम क्षेत्र नं. 2 बाट प्रतिनिधिसभा सदस्यका लागि तपाई हरुको भोट कस्लाई?
20/01/2026

अछाम क्षेत्र नं. 2 बाट प्रतिनिधिसभा सदस्यका लागि तपाई हरुको भोट कस्लाई?

Congratulations.
19/01/2026

Congratulations.

Address

Delhi

Telephone

+919011657342

Website

Alerts

Be the first to know and let us send you an email when Achham Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share