Music Darjeeling

Music Darjeeling Music Darjeeling is an organisation which promotes local music & Local artist

Hey Aama Saraswati I हे आमा सरस्वती भजन - हे आमा सरस्वतीशब्द, सङ्गीत अनि स्वर - आदित्य राया  ,
22/01/2026

Hey Aama Saraswati I हे आमा सरस्वती
भजन - हे आमा सरस्वती
शब्द, सङ्गीत अनि स्वर - आदित्य राया
,

भजन - हे आमा सरस्वतीशब्द, सङ्गीत अनि स्वर - आदित्य राया रेकर्डिङ्ग - म्युजिक दार्जीलिङ्ग स्टुडियो। Hey Aama SaraswatiWords, music and vocals -...

Chup Chaap Kina - The Rebellion, A Soulcry By Miraj Lepcha ( The Rebel)
18/02/2025

Chup Chaap Kina - The Rebellion, A Soulcry By Miraj Lepcha ( The Rebel)

Mayel Lyang Dreams presents, Chup Chaap Kina - The Rebellion, a Soul Cry | Official Music Video | MIRAJ LEPCHAExperience a powerful story of love, bravery, a...

18/02/2025

Instrumental by Arpan lepcha Nagari Farm,Darjeeling

07/04/2024

'मायाको साटो' सुनेर मलाई मज्जा हैन आनन्द आयो - केवल चन्द्र लामा, गीतकार/ कवि
https://youtu.be/JLCN7uF8J2M ( Video Link)

26/03/2024

कमला लेप्चाद्वारा लेखिएको गीत "सपनाको संसारमा" माथि के भने वरिष्ठ शब्द्कार दल सिंह 'अकेला' ले ? हेर्नुहोस
https://youtu.be/jKha2CLMxQo ( Video Link )

16/03/2024

नाट्य/ चलचित्र कलाकार साथै निर्देशिका कमला लेप्चाद्वारा रचित प्रथम गीत
"सपनाको संसारमा" को लोकार्पण कार्यक्रम ।
https://youtu.be/jKha2CLMxQo ( Video Link )

17/02/2024

बाबु छोरीको मिठो सम्बन्ध अपार माया हेर्नुहोस
गायक परम थापाको यो गीत - यो मन
सेयर गर्नुहोस कला अनि कलाकारलाई प्रोत्साहन गर्नुहोस

10/02/2024

संगीत गुरु प्रदीप छेत्रीको नयाँ भजन 'हे माँ शारदे' सार्वजनिक भएको छ।
Music guru Pradeep Chhetri's new bhajan 'Hey Maa Sharde' has been released.
https://youtu.be/uL8E4oEkCi4 ( Bhajan Link )

07/02/2024

९० को दशकको अति नै चर्चित गीत
धेरै धेरै - संजय प्रसाद
सेयर गर्नुहोस कला अनि कलाकारलाई प्रोत्साहन गर्नुहोस

07/02/2024

गायक पुष्पन प्रधानको शब्द संगीत अनि स्वरमा ' तिमीले हाँसेकाे हेर्नु छ' टाइटल को नयाँ गीत सार्वजनिक भएको छ ।
https://youtu.be/lA9-GOdDrj8 ( Video Link )

07/02/2024

'नातिकाजी राष्ट्रिय संगीत सम्मान पुरस्कार २०७९ द्वारा दार्जीलिंग भेगका वाद्यवादक एवं संगीतकार कुमार महाराज अनि गायिका बानिका प्रधान सम्मानित

Address

Darjeeling

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm
Sunday 9am - 5pm

Telephone

98001-26233

Website

Alerts

Be the first to know and let us send you an email when Music Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Music Darjeeling:

Share