23/01/2026
विद्याको देवी माता सरस्वतीको कृपाले सबै बिद्यार्थीहरूको जीवन ज्ञान, विवेक, आत्मविश्वास र सफलताले उज्यालो बनोस् भन्ने कामना गर्दछु।
आगमी दिनमा नजिकिँदै गरेको बोर्ड परीक्षामा सहभागी हुन गइरहेका सम्पूर्ण बिद्यार्थीहरुलाई धैर्य, लगनशीलता र आत्मबलका साथ अध्ययनमा केन्द्रित भई उत्कृष्ट सफलता प्राप्त गर्न सकून् भन्ने हार्दिक प्रार्थना गर्दछु।