खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा

  • Home
  • India
  • Darjeeling
  • खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा

खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा जातीय,वंश र संस्कृतिको संरक्षण गरौं।

05/07/2026
05/07/2026

आज खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा द्वारा हितकारी सदस्य श्री राकेश छेत्री का ममतामयी आमा स्व ललिता छेत्रीको गत दिनांक 26/06/2026 को दिन दुःखद निधन भएको हुँदा वहाँको आत्माले शान्ति पाउन भनि खस भारतीय हितकारी सम्मेलन राङ्ग भाङ्ग शाखा द्वारा श्रद्धाञ्जली अर्पण गरियो।

अन्त्येष्टि कार्य राङभाङ बस्ती गैरीगाउँ निवासी स्वर्गीय ललिता छेत्री को  गत शुक्रबार 26 जुन  2026 को दिन आकस्मिक निधन भय...
01/07/2026

अन्त्येष्टि कार्य
राङभाङ बस्ती गैरीगाउँ निवासी स्वर्गीय ललिता छेत्री को
गत शुक्रबार 26 जुन 2026 को दिन आकस्मिक निधन भयो। यसर्थ तिनको अन्त्येष्टि कार्य आगामी 07 जूलाई 2026 मंगलबार दिन राङभाङ बस्ती गैरीगाउँ कमिटी हलमा हुने निश्चय भएकोले यस दु:खद घडीमा परिवारलाई समवेदना प्रकट गर्नु हुने सम्पूर्ण ईष्टमित्र,आफन्तजन साथै शवयात्रामा सामेल हुनुभएका सम्पूर्ण महानुभावहरुलाई उक्त दिनमा उपस्थित भई चिर आत्मा शान्तिको निम्ति प्रार्थना गरिदिन हुन विनम्र अनुरोध गर्दछौ ।

विनित :-
छोरा हरू: राजेश छेत्री, राकेश छेत्री, राजीब छेत्री
बुहारी हरू: रजिना छेत्री,उषा छेत्री
छोरी हरू: रेबिका छेत्री, देबिका छेत्री, दिपिका छेत्री
एवं सम्पूर्ण शोकाकुल परिवार।

श्रद्धाञ्जली अर्पण कार्यक्रम                       खस भारतीय हितकारी सम्मेलन राङ्गभाङ्ग शाखा अन्तर्गत गैरीगाउँ प्रशाखा न...
01/07/2026

श्रद्धाञ्जली अर्पण कार्यक्रम

खस भारतीय हितकारी सम्मेलन राङ्गभाङ्ग शाखा अन्तर्गत गैरीगाउँ प्रशाखा निवासी हाम्रो हितकारी परिवार सदस्य श्री राकेश छेत्री को ममतामयी आमा स्व ललिता छेत्री को बिगत तारीख २६/०६/२०२६ को दिन निधन भएको थियो यसर्थ वहाँको आत्माले शान्ती पाउँन भनि खस् भारतीय हितकारी सम्मेलन राङ्गभाङ्ग शाखा द्वारा आगामी मिति ०५/०७/२०२६ आईतबार को दिन श्रद्धाञ्जली अर्पण गरिनेछ साथै शोकाकुल परिवार प्रति शोक् समवेदना साथै यस दुःखद् घडीमा संगठन द्वारा दिईने मरण पुकार राशी प्रदान गरिनेछ।
त्यसर्थ उक्त श्रद्धाञ्जली अर्पण कार्यक्रममा हाम्रो खस् भारतीय हितकारी सम्मेलन राङ्गभाङ्ग शाखा का हितकारी परिवार का सम्पूर्ण सदस्य गण उपस्थित भई दिने निवेदन टक्र्याउँदछौ।

श्रद्धाञ्जली दिइने समय: ११.३० बजे बिहान।
धन्यवाद।

खस भारतीय हितकारी सम्मेलन
राङ्गभाङ्ग शाखा।

हार्दिक श्रद्धाञ्जली हाम्रो हितकारी परिवारमा शोकको लहर छाएको छ हाम्रो खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा अन्तर्गत गै...
26/06/2026

हार्दिक श्रद्धाञ्जली

हाम्रो हितकारी परिवारमा शोकको लहर छाएको छ हाम्रो खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा अन्तर्गत गैरीगाउँ प्रशाखा सदस्य श्री राकेश छेत्री मातृ शोकमा परेका छन् वहाँको आमा ललिता छेत्री को आज मिति २६/०६/२०२६ शुक्रबार को दिन अचानक दुःखद् निधन भयो र वहाँ को निधनले हामी सम्पूर्ण खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा परिवार शोकाकुल बनेका छौं, साथै वहाँ को निधनमा हामी सम्पूर्ण हितकारी परिवार हार्दिक श्रद्धाञ्जली अर्पित गर्दछौं एवं वहाँ को आत्मा ले शान्ति पाउँन भनि ईश्वर सँग प्रार्थना गर्दछौं साथै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं।
तर्सथ हाम्रो खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा परिवार लाई साथै वहाँको आफन्तजन, ईष्ट मित्र, छर-छिमेक सबै सबैलाई जानकारी गराउनु चाहान्छौ कि वहाँ को अन्तिम संस्कार भोलि तारिख २७/०६/२०२६ शनिबारको दिन समय ११ बजे पछि गरिने भएको जानकारी गराउँदा छौ।

शोकाकुल परिवार को पक्षमा
खस भारतीय हितकारी सम्मेलन
राङ भाङ शाखा परिवार।

07/05/2026

आज खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा द्वारा हितकारी सदस्य श्री मिलन भण्डारी एवं कमल भण्डारी का पिता स्व बिर्ख बहादुर भण्डारीका आत्माले शान्ति पाउन भनि खस भारतीय हितकारी सम्मेलन राङ्ग भाङ्ग शाखा द्वारा श्रद्धाञ्जली अर्पण गरियो।

अन्त्येष्टि कार्य  खस भारतीय हितकारी सम्मेलन राङ्ग भाङ्ग शाखा का सदस्य  श्री मिलन भण्डारी एवं कमल भण्डारी राङ भाङ बस्ती ...
03/05/2026

अन्त्येष्टि कार्य
खस भारतीय हितकारी सम्मेलन राङ्ग भाङ्ग शाखा का सदस्य श्री मिलन भण्डारी एवं कमल भण्डारी राङ भाङ बस्ती जौ बारी निवासी का पिता
स्वर्गीय: बिर्ख बहादुर भण्डारीको गत सोमबार 28 अप्रिल 2026 को दिन आकस्मिक निधन भयो। यसर्थ तिनको अन्त्येष्टि कार्य आगामी 10 मई 2026 आइतबारको दिन निजी बासस्थान लोवर जोैबारी राङभाङ बस्तीमा हुने निश्चय भएकोले यस दु:खद घडीमा परिवारलाई समवेदना प्रकट गर्नु हुने सम्पूर्ण हितकारी परिवार,ईष्टमित्र,आफन्तजन साथै शवयात्रामा सामेल हुनुभएका सम्पूर्ण महानुभावहरुलाई उक्त दिनमा उपस्थित भई चिर आत्मा शान्तिको निम्ति प्रार्थना गरिदिन हुन विनम्र अनुरोध गर्दछौ ।

विनित :-
छोरा हरू: मिलन भण्डारी, कमल भण्डारी
बुहारी हरू: पुर्णिमा छेत्री,ललिता राई
एवं सम्पूर्ण शोकाकुल परिवार।

श्रद्धाञ्जली अर्पण कार्यक्रम स्व बिर्ख बहादुर भण्डारी..........
03/05/2026

श्रद्धाञ्जली अर्पण कार्यक्रम
स्व बिर्ख बहादुर भण्डारी..........

शोक समवेदना.............              हाम्रो हितकारी परिवारमा शोकको लहर छाएको छ हाम्रो खस भारतीय हितकारी सम्मेलन राङ भाङ...
28/04/2026

शोक समवेदना.............
हाम्रो हितकारी परिवारमा शोकको लहर छाएको छ हाम्रो खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा अन्तर्गत जौ बारी प्रशाखा सदस्य श्री मिलन भण्डारी एवं कमल भण्डारी पितृ शोकमा परेका छन् वहाँको पिता बिर्ख बहादुर भण्डारी को आज मिति २८/०४/२०२६ मंगलबार को दिन अचानक दुःखद् निधन भयो र वहाँ को निधनले हामी सम्पूर्ण खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा परिवार शोकाकुल बनेका छौं, साथै वहाँ को निधनमा हामी सम्पूर्ण हितकारी परिवार हार्दिक श्रद्धाञ्जली अर्पित गर्दछौं एवं वहाँ को आत्मा ले शान्ति पाउँन भनि ईश्वर सँग प्रार्थना गर्दछौं साथै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं।
तर्सथ हाम्रो खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा परिवार लाई साथै वहाँको आफन्तजन, ईष्ट मित्र, छर-छिमेक सबै सबैलाई जानकारी गराउनु चाहान्छौ कि वहाँ को अन्तिम संस्कार भोलि तारिख २९/०४/२०२६ बुधबारको दिन समय १२ बजे पछि गरिने भएको जानकारी गराउँदा छौ।

१०औ केन्द्रीय महाधिवेशन १८ जनवरी २०२६ कालेबुङ मेला टार........
16/01/2026

१०औ केन्द्रीय महाधिवेशन १८ जनवरी २०२६ कालेबुङ मेला टार........

Address

Rangbhang
Darjeeling
734216

Website

Alerts

Be the first to know and let us send you an email when खस भारतीय हितकारी सम्मेलन राङ भाङ शाखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share