HAMRO AWAZ

HAMRO AWAZ sharing daily dose of happiness.

बिमल गुरुङ्ग ज्युको यो भनाईमा कस कसको सहमति छ अथ्वा सहमति छैन कृपाय गरी यो पेझलाई FOLLOW गरेर COMMENT मा आफ्नो प्रतिक्रय...
06/08/2026

बिमल गुरुङ्ग ज्युको यो भनाईमा कस कसको सहमति छ अथ्वा सहमति छैन कृपाय गरी यो पेझलाई FOLLOW गरेर COMMENT मा आफ्नो प्रतिक्रया राखिदिनु होला।

04/08/2026

गोक 1 कर्मटार बस्ति भित्र पर्ने मुख्य बाटोको हालत। यस्तो प्रकारले दबिएर गई रहेको छ।

03/08/2026

भारतिय जनता पार्टी गोक 1 शक्ति केन्द्र प्रमुख डि° बी° छेत्री लगायत प्रतीनिधी टोलीले आज 3/8/2026 को दिन आफ्नो क्षेत्रमा जनताले भोग्दै आइरहेको बाटोको समस्या निरक्षण गर्न स्थलगत भ्रमण गरे।

उक्त टोलीको निरक्षणमा युवा कार्यकर्ता सबिन राईले स्थानीय नागरीक अनि यात्रुहरुले दैनिकी रुपमा भोग्नु परेको समस्या र दु:खलाई ठेकेदारप्रती स्पष्ट गराए।ठेकेदारले पूर्ण बाटोको समाप्ती केही समय लाग्ने बताएपनि वास्तवीक अफ्ठ्यारा ठाउॅहरुलाई सिग्र रुपमा समाधान गर्ने बताएको पनि उनले जनाए।

02/08/2026

कहिले काँही गित सङ्गीतको माध्यम देखि पनि आफ्नो मनको कुरा सबैमा सुनौन सकिन्छ।यो गित मं त्यो नेताहरुलाई सुनऊन जाँदैछु जुन नेताहरूले भोट माङ्नुको निम्ती म तिम्रो गाँऊमा यो काम गर्दीन्छु त्यो काम गर्दीन्छु भन्दै ढाँट्दै हिन्छ अनि भोट पछि बाहाना बनाऊदै पर पर भाक्ने काम गर्छ। त्यो नेताहरुलाई है बिशेस गरी यो गित।
मैले यो गित सम्पुर्णमा पुगोस भनेर post गर्दैछु।तपाँईहरुले पनि यो मेरो भिडियोको comment मा आएर तपाँईहरुलाई मन नपर्ने नेताहरुको नाम लेख्नु होला।साथै यो मेरो post लाई share गरेर अझै अरु सम्म पनि पुगोस।अंतमा हजुरहरुले यो मेरो page लाई फलो गरिदिनुचै नभुल्नु होस है🙏🙏।

गोक 1 कर्मटार बस्तिको मुख्य बाटो भित्र पर्ने भट्टी ढाँड़ा गोलाय।जुन गोलाय एकदमै साँहागुरो अर्थात सानो छ। हरेक दिन यही बा...
01/08/2026

गोक 1 कर्मटार बस्तिको मुख्य बाटो भित्र पर्ने भट्टी ढाँड़ा गोलाय।जुन गोलाय एकदमै साँहागुरो अर्थात सानो छ। हरेक दिन यही बाटो भएर हजारौं वाहानहरु यात्रा गर्ने गर्छन। तेसरीनै यात्रा गर्ने क्रममा 16 May को बेलुकी सिक्किमका चार जाना यात्रीहरु यात्रा गरिरहेको बेला यँही गोलायबाट नराम्रो दुर्घटना भएर एक जना यात्रीको ज्यान पनि गएका थिए।सोही कारण हामी सम्पुर्ण गाँऊवासीहरुले Vote अगाड़ि पार्टीका ठुला बढ़ाहरुलाई जानकारी दिएर दुर्घटना भएको ठाँऊ देखाएका पनि थियौं फेरी फेरी यसरी हाम्रा बाहिर देखि आँऊनु हुने वाहान चालक गुरुजीहरु दुर्घटनामा नपरोस भनेर। तर आज दुई तिन महिना ज्यादा भई सक्यो कुनै वास्थानै दिएको छैन यस्तो कामहरु प्रति पार्टीका नेताहरुले।हिज 31 jul को दिन पनि अलिकतिले मात्र ठुलो दुर्घटना हुन देखि बाँचेको छ एऊटा वाहान।कि पहिलाको जस्तै डाँटेर जनताहरुको भोट मात्र लुट्नु खोज्नु भएको नेताहरुले?
यो सवाल तपाँईहरुलाई हाँमी सोझा सिधा जनताहरुको तर्फबाट धन्यवाद🙏🙏🙏🙏

गोक 1 कर्मटार बस्तिको मुख्य बाटोको अवस्था।यो दृश्य हेरे पछि लाच सरम हुनु पर्छ है हाम्रो नेताहरुलाई। Vote अगाड़ी दिएको बच...
31/07/2026

गोक 1 कर्मटार बस्तिको मुख्य बाटोको अवस्था।यो दृश्य हेरे पछि लाच सरम हुनु पर्छ है हाम्रो नेताहरुलाई। Vote अगाड़ी दिएको बचन बिर्सिएको जस्तै छ।आज को दिनमा झनै छुट्टिएर 2,3 भाकमा बिभाजन भएकोछ पार्टीहरु। अब हाम्रौ समस्याहरु कस्लाई राख्नु पर्ने।यस्तो सानो सानो समस्याहरु पुरा नगर्दीने पार्टीहरुले के त्यो जनताहरुलाई देखाएको ठुलो ठुलो सपनाहरु पुरा गर्देलात? यस्तो बाटोहरुको मात्र नभएर पिउने पानीहरुको समस्याहरु पनि धेरै छ। हाम्रो गाँऊमा मात्र हैन अन्य गाँऊहरुमा पनि समस्याहरु धेरै होला तपाँईहरले पनि यो post लाई सक्दो share गर्नु हवोस।यदि तपाँईहरु स्वच्छ अनि ईमान्दार नागरिक हुनुहुन्छ भने आफ्नो हक अधिकारको निम्ति आवाज ऊठाऊनु पर्छ ✊️।

कुन पार्टीको बिश्वास अनि माया लाक्छ हजुरहरुलाई???? BJP अध्यक्ष सन्जिब लामा प्रती बिश्वास छ भने FOLLOW गर्नु हवोस पेझलाई,...
30/07/2026

कुन पार्टीको बिश्वास अनि माया लाक्छ हजुरहरुलाई????
BJP अध्यक्ष सन्जिब लामा प्रती बिश्वास छ भने FOLLOW गर्नु हवोस पेझलाई, अजय एडवर्ड प्रति हो भने LIKE, मोहन घिसिङका पार्टी प्रती मायाँ छ भने COMMENT अनि बिमल गुरुङ दाजु माथी बिश्वास छ भने सम्पुर्णमा share गर्नु होला ताकी आऊँदो भोट अघाढ़ीनै सुनिस्चित होस।कस्को माथी जनताहरुको आशिरवाद ज्यदा रहेछ भनेर🙏।

पुल बिजनबारी ब्लक गोक 1मा स्थित कर्मटार बस्तीका 'गोर्खा संस्कृति संरक्षण संघ' समाझका सम्पुर्ण मानिसहरले हरेक बर्ष अनि मह...
28/07/2026

पुल बिजनबारी ब्लक गोक 1मा स्थित कर्मटार बस्तीका 'गोर्खा संस्कृति संरक्षण संघ' समाझका सम्पुर्ण मानिसहरले हरेक बर्ष अनि महिना झैं आफ्नो बाटो साथै बाटोमा पलाएको झोड़ी जंगल सफा गरेर आफ्नो बाटो भएर हजारौं वाहान कुदाएर हिढ़ने हाम्रा गुरुजीहरुका निम्ती सामाजिक कार्य गरिरहेको यो दृश्य।

बिजनबारी BLOCK OFFICE मा CENSUS HOUSE का निम्ती सम्पुर्ण ग्राम पंचायतका SECRETARY SIR हरु साथै सम्पुर्ण ग्राम पंचायत भित...
26/07/2026

बिजनबारी BLOCK OFFICE मा CENSUS HOUSE का निम्ती सम्पुर्ण ग्राम पंचायतका SECRETARY SIR हरु साथै सम्पुर्ण ग्राम पंचायत भित्र पर्ने हरेक गाँऊका BLO ,आशा कर्मी दिदिहरु साथै ICDS का दिदिहरुका साथमा महत्वपुर्न TRAINING भई रहेको छ।

22/07/2026

बिधायक सोनाम लामाले सदनमा राखेका प्रताव बारे सम्पुर्ण जन्ताहरुले आफ्नो बिचार यो मेरो COMMENT BOX मा राखिनुहोस होला साथै मन परे LIKE पनि नर्नु नभुल्नु होस होला।

Address

KARMATAR BIJANBARI DARJEELING
Darjeeling
734201

Alerts

Be the first to know and let us send you an email when HAMRO AWAZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to HAMRO AWAZ:

Shortcuts

Share

Category