29/07/2025
!
or !
हजुर सम्पूर्णमा एक मुष्ठ नमस्कार टक्र्याउँदै यो सुचित गर्दछौँ कि, विगत् 25 वर्ष देखि दैनिक रूपमा निशुल्क चल्दै आईरहेको #खुशी_शिक्षा_केन्द्र (a free Of cost institution-2000) को (Online talent show) विशेष अनलाइन कार्यक्रम सम्पन्न हुन गइरहेको छ।
विगत वर्षहरुमा झैँ यस वर्षपनि 15 August 2025 स्वतन्त्रता दिवस तथा स्वतन्त्रता सेनानी(राष्ट्रगानका संगीतकार) कप्तान रामसिंह ठकुरी जयन्ती को छेक पारेर केन्द्र को page मार्फत (Online program) अनलाइन कार्यक्रम हुन गइरहेको छ।
जहाँ नृत्य एवं गायनको प्रतियोगिता (singing & dancing competition) रहने छ। भने,अन्य सामाजिक, शैक्षिक तथा मानवीय गुणवत्ता-परोपकारी कुनैपनि कविता, एकांकी, मिमिक्री,तथा नव सृजना आदि कलाकारिताको निम्ति विशेष स्थान रहेको छ; जसले समाज प्रति केहि राम्रो सोच-विचार अतः संदेश वहन गरेको होस् ।
कार्यक्रम JUNIOR & SENIOR गरेर दुई भागमा विभाजन गरिएको छ। जहाँ 10 वर्ष सम्म का लाई junior एवं 10 वर्ष देखि माथिका हरूलाई senior group मा छनौट गरीएको छ।
जहाँ इच्छुक प्रतियोगीहरुले
निम्न सम्पर्क संख्या मा वाट्सएप द्वारा videos पठाउन सक्नुहुनेछ। अतः थप जानकारीका निम्ति सम्पर्क गर्नु सक्नुहुनेछ: ~
1) Mr.SHIVA KATWAL
+91 8617372950
2)Mr.SAMAY CHHETRI +91 95415 96912
4)Mr.AMAN RAI-
+91 97494 07173
5) Mrs.SANGITA TAMANG-
91121 61654
6)Mrs.SUKU LAMA-
78962 67085
7)Mrs. PARVATI KATUWAL-
7407003450
यस अनलाइन कार्यक्रममा यहाँ हरूको सहभागिता हाम्रो निम्ति उत्साह को स्रोत हुने छ।
कार्यक्रम को नियमावली यस प्रकार छ: ~
1) videos 1 देखि 3 मिनेट सम्म र आफ्नो नाउँ संग उमेर (age mentioned)-पनि बताइएको मात्र स्विकार्य रहने छ ।
2) जुन कुनैपनि भेष,भुषा र भाषा मा आफ्नो इच्छा अनुरुप कुनैपनि कलाकारिता (TALENT) पठाउन सक्नुहुनेछ।
3) प्रतियोगीले कुनै प्रकारको भूमिका न बाँधेर आफ्नो सम्पूर्ण विवरण/details संगै आफ्नो फोन नम्बर पनि videos संगै अंकित गरेर पठाइएको हुनु पर्ने छ।
4) प्रतियोगितामा SOCIAL MEDIA द्वारा 50% अनि jury /निर्णायक द्वारा 50% अंक रहनेछ।
संस्थाको पेजमा रहेको like =1,
comments =2 तथा share=3 अंक गरेर प्राप्त हुने छ।
अन्त्यमा उपरोक्त दुई विभाग को संयुक्त योगायोग अनुरुप परिणाम लिइने छ।
5) social media मा कुनै प्रकारको fakeness / auto likes को पुष्टि भएमा त्यस कलाकारिता लाई रद्द गरिने छ। साथै कुनै प्रकारको Apps द्वारा बनाइएका कलाकारिता पनि मान्य रहने छैन ।
6) videos 10 देखि 14 August 2025 को दिन सम्ममा पठाइएको मात्र स्विकार्य
रहने छ । तथा उक्त कार्यक्रम को videos 15th August 2025 को दिन पेज मा upload गरीइने छ।
ठिक दश दिन पछि 25th August शहीद मेजर दुर्गा मल्ल वलिदान दिवसको छेक पारेर finale /RESULTS पनि यही पेज मार्फत जनाइने छ।साथै 1st, 2nd , 3rd हुने तथा विशेष स्थान ओगट्न सफल रहने प्रतियोगीहरु लाई आआफ्नो विजय प्रतिक को निम्ति संस्था ले सम्पर्क गर्ने छ। अतः वरीपरी, नजिकै व गाउँघरका रहेमा उक्त दिन बेलुकी बलिदान दिवसको विशेष कार्यक्रममा विजयप्रतिक प्रदान गरिनेछ।
हाम्रो नि:निशुल्क शिक्षा संस्थान हजुर हरूलाई मन पर्न गएमा कृपया हाम्रो यस पेज/लिङ्कमा 👇🏻 https://www.facebook.com/खुशी-शिक्षा-केन्द्रनिशुल्क-शिक्षासेवा-संस्थान-2000Khushi-Shiksha-Kendra-871831889531289/ like, comments & share गरीदिनु पनि न भुल्नु होला!! हाम्रो हौसला बढाइदिनु होला। सरसल्लाह र सुझाव पनि राखिदिनु होला .....🙏
https://youtu.be/rKuPnZCPe9M
यहाँहरुको सहभागिता नै हाम्रो निम्ति सफलताको स्रोत हुने छ!!
धन्यवाद!
हजुरको दिन शुभ रहोस्.....🙏