Mr & Mrs Chapagain

Mr & Mrs Chapagain We are a Nepali couple from a small town in Assam. Trying to spread the happiness around.❤️

04/01/2026

Good night... 😅😴😪





मुटु खोलेर जिउनू,हरेक पल खुशी रहनू ।सुख दुःखमा ए जीवनसाथी,हरपल हरक्षणा साथ दिनू ।।पहिलो वार्षिकोत्सवको यस अवसरमा हार्दिक...
06/06/2024

मुटु खोलेर जिउनू,
हरेक पल खुशी रहनू ।
सुख दुःखमा ए जीवनसाथी,
हरपल हरक्षणा साथ दिनू ।।

पहिलो वार्षिकोत्सवको यस अवसरमा हार्दिक शुभकामना छ प्रिये ।
जस्तो सुकै कठिन परिस्थितिमा पनि आफुलाइ सहज बनाउदै आएकी छौ, त्यो शक्तिमा थप उर्जा प्राप्त होस । कुल देवता, इष्ट देवता, पितृ देवता लगायत अष्ट चिरञ्जीवीको आशिर्वाद प्राप्त होस ।
Happy Anniversary Mrs. Sharma🥰💐🎁🎊🎉

Happy Holi Everyone ☺️💐
25/03/2024

Happy Holi Everyone ☺️💐

मायाले भरिएको एउटा दरबार बनाउँला।साथ नछोड्नु प्रिय,सम्पत्ति त हामी मिलेर कमाउँला।❤️
19/03/2024

मायाले भरिएको एउटा दरबार बनाउँला।
साथ नछोड्नु प्रिय,
सम्पत्ति त हामी मिलेर कमाउँला।❤️

Address

Chennai
600077

Website

Alerts

Be the first to know and let us send you an email when Mr & Mrs Chapagain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category