18/02/2026
के तपाईंलाई थाहा छ, राष्ट्रिय आविष्कार केन्द्र ले बिग्रिएका स्वास्थ्य उपकरणहरू मर्मत गरी राज्यको करोडौँ रुपैयाँ जोगाएको छ?
विदेशबाट महँगो मूल्यमा नयाँ उपकरण खरिद गर्नुपर्ने अवस्थामा, स्वदेशमै प्राविधिक क्षमता प्रयोग गरेर उपकरण सञ्चालनमा ल्याउनु ठूलो उपलब्धि हो।
यसका लागि राष्ट्रिय आविष्कार(National Innovation Center Nepal) केन्द्रप्रति हार्दिक धन्यवाद। 🙏 Pradip Paudel