Sagar Babu

Sagar Babu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagar Babu, Live Music Venue, MG Road, Bangalore.

मेरो पेजमा जोडिनु हुने तपाई सम्पुर्णमा हार्दिक स्वागत् �तथा नमन्�हजुरको साथ र सपोर्टको सदा आभारी छु�
https://www.facebook.com/profile.php?id=61558022662184&mibextid=ZbWKwL

27/05/2024

मुक्तक
सुखदुःख को छहारी,हजुर मात्र हो
खाली पेटको भकारी,हजुर मात्र हो
बाकी दुनियाँ त मत्लबी रहेछ आमा
मन बिसाउने चौतारी, हजुर मात्र हो✍️
सागर बाबु ✍️
सुदूरपश्चिम बझाङ्ग

उहाँलाई कस्तो नेता भनेर चिन्नुहुन्छ साथीहरू तल 👇️👇️कमेन्ट गर्नुहोस् त😀😗
19/04/2024

उहाँलाई कस्तो नेता भनेर चिन्नुहुन्छ साथीहरू
तल 👇️👇️कमेन्ट गर्नुहोस् त😀😗

मुक्तकन रुन सक्ने न हाँस्न सक्ने बडो दोधार,भयोलाग्छ  यही एक जिन्दगी  पनि  बेकार ,भयो #सागर_बाबु ✍️    🙏
18/04/2024

मुक्तक
न रुन सक्ने न हाँस्न सक्ने बडो दोधार,भयो
लाग्छ यही एक जिन्दगी पनि बेकार ,भयो
#सागर_बाबु ✍️
🙏

14/04/2024

दु:खमा साथ छोडेर गएकाहरू लाई के भनेर बोलाउदा राम्रो होला आफ्नो बिचार राख्नु त🙈

12/04/2024

तिम्रो अनुभव हुनुपर्छ मेरो चरित्र हुनुपर्छ
नव वर्ष २०८१ को सम्पुर्ण आत्मीय मनहरू मा
शुभकामना कामना😍

Sagar Babu ✍️

06/04/2024

मुक्तक
घरी ओछ्याउन घरी ओड्न ,के प्रेम गर्छौ
मन भरिएपछि सम्बन्ध तोड्न,के प्रेम गर्छौ
गन्तव्यसम्म सँगै सहयात्रा गर्न सकिदैन भने
बिच बाटोमा एक्लो छोड्न,के प्रेम गर्छौ
सागर बाबु विश्वकर्मा ✍️

03/04/2024

मुक्तक
यो रीतिरिवाज भेदभाव त्यागेर,बिहे गर्‍यौं
स्वतन्त्र हौँ छुवाछूत अन्त्य गरेर,बिहे गर्‍यौं
#सागर_बाबु ✍️

01/04/2024

[ आमा ]
सकेसम्म आमालाई मेरो हाल ,न सुनाइ दिनु
सुनाउनै परे अर्को साल यो साल,न सुनाइ दिनु
सागर बाबु विश्वकर्मा ✍️

Address

MG Road
Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when Sagar Babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share