IGL Gaming

IGL Gaming Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IGL Gaming, Arts and entertainment, kachankawal 3 Dangibari jhapa, Bangalore.

09/04/2026

मन त सफा नै थियो, तर सायद समय खराब चलिरहेको छ।" ✨🌪️

08/04/2026

धर्तीमा आकाशको कहिल्यै मिलन हुँदैन,
तर पनि आकाश धर्तीकै लागि झुकिएको हुन्छ,
हाम्रो माया पनि त्यस्तै होस् प्रिय,
दूरी जति भए पनि मन सधैं जोडिएको होस्।"

07/04/2026

चोट खाँदैमा मान्छे कमजोर हुँदैन,
आँसु झर्दैमा जिन्दगीको अन्त्य हुँदैन।
ढुङ्गालाई पनि त मूर्ति बन्न चोटै चाहिन्छ,
हार नखाई लड्नेको कहिल्यै पराजय हुँदैन।"

07/04/2026

@जिन्दगी एउटा यस्तो यात्रा हो, जहाँ मोडहरू धेरै छन्,
कतै खुसीका रङ्ग त कतै आँसुका घेराहरू धेरै छन्।
नरोकिनु कहिल्यै बाधा आयो भन्दैमा यो बाटोमा,
किनकि हार पछिका जितका अवसरहरू धेरै छन्

06/04/2026

@@@बोटबाट भुइँमा झरेर पनि आफ्नो सुगन्ध र चमक गुमाउँदैन यो फूल, ठ्याक्कै साँचो माया जस्तै, जो समय र परिस्थिति बदलिए पनि कहिल्यै फिक्का हुँदैन।"

25/03/2026

life is wonder lis is beauyifull not is gtil personal life very happnes is to parfect fisab

सफ़र में धूप तो होगी जो चल सको तो चलो,सभी हैं भीड़ में तुम भी निकल सको तो चलो।"
14/02/2026

सफ़र में धूप तो होगी जो चल सको तो चलो,
सभी हैं भीड़ में तुम भी निकल सको तो चलो।"

IGL Gaming
25/11/2025

IGL Gaming

25/11/2025
i miss yo💕❤
25/11/2025

i miss yo💕❤

Address

Kachankawal 3 Dangibari Jhapa
Bangalore
57200

Telephone

+9779820506618

Website

Alerts

Be the first to know and let us send you an email when IGL Gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to IGL Gaming:

Share