Aryan Dhami

Aryan Dhami haft

08/11/2022

Good morning

04/04/2021
नेपाल यातायात चढ्ने यात्रुले अब क्यूआर स्क्यान गरेर बस भाडा तिर्न सक्नेटेकपानामंगलवार, माघ २०, २०७७ १६:४२Nepal-yatayat-m...
20/02/2021

नेपाल यातायात चढ्ने यात्रुले अब क्यूआर स्क्यान गरेर बस भाडा तिर्न सक्ने

टेकपाना
मंगलवार, माघ २०, २०७७ १६:४२

Nepal-yatayat-muktinath-bank-techpana

काठमाडौं । अब नेपाल यातायातका बसमा सवार गर्ने यात्रुले क्यूआर कोड स्क्यान गरेकै भरमा भुक्तानी गर्न सक्ने भएका छन् । मुक्तिनाथ विकास बैंककाे सहयाेगमा नेपाल यातायातले क्यूआर कोडबाट बस भाडा तिर्न मिल्ने सुविधा ल्याइएकाे हाे ।

काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी मंगलबारबाट क्यूआर कोड सेवा सुरु गरेको छ । त्यसको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरे ।

यातायात क्षेत्रमा क्यूआर मार्फत भुक्तानी सुरु गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाइने, नोटको हिफाजतमा वृद्धि हुने साथै कोरोना संक्रबाटबाट बच्नसमेत सहयाेग पुग्ने विश्वास बैंकले लिएको छ

15/02/2021

Commedy video games video editing

12/02/2021

Welcome

Address

Bangalore
560002

Telephone

+917523865980

Website

Alerts

Be the first to know and let us send you an email when Aryan Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Aryan Dhami:

Share