Nischal Entertainment

Nischal Entertainment We share all truth facts video news. we share all truth facts.

अब देशमा शान्ति ल्याउन जनताको चाहना👍️✌️
28/07/2026

अब देशमा शान्ति ल्याउन जनताको चाहना👍️✌️

28/07/2026

सरसफाइ गरेँ,
चिया बेचेँ,
ऐलानीमा घर बनाएँ
तर पनि
सुख पाइनँ।

अब म
सबैलाई
हाल्छु,
जाक्छु
यति गर्दा पनि
डराएनन् भने
छालाको बन्दूक
ताक्छु।
✍️Dil Nisani Magar

रास्वपाका नब्बे प्रतिशत सांसदहरूले एकअर्कालाई राम्रोसँग चिन्दैनन्। आगजनी गर्ने बेला सडकमा भेटिएर चिनजान गरेका यिनीहरूको ...
25/07/2026

रास्वपाका नब्बे प्रतिशत सांसदहरूले एकअर्कालाई राम्रोसँग चिन्दैनन्। आगजनी गर्ने बेला सडकमा भेटिएर चिनजान गरेका यिनीहरूको साइनो भनेको जम्मा–जम्मी खरानी दस्ताको हो। बालेन र रबी मिलेको राम्रो हो, तर यी दुई जनाले पनि मन्दिरमा नरिवल फुटाएर सातौँ जूनी नछुट्टिने कसम खाएका छैनन्।

सँगसँगै मिलेर संविधान लेखेका र गणतन्त्रको घोषणा गरेका एमाले र पूर्व माओवादीको कार्यगत एकता हुँदा रेबिज लागेको कुकुरले जस्तो जिब्रो निकाल्नु पर्दैन। हिटलरको जीवनीबाट प्रेरणा लिन खोज्ने मैमत्ता राँगोहरूबाट जोगिने यो पनि एउटा उपाय हो। चुनावमा धरौटी जफत हुनबाट जोगिने उपाय पनि यही हो।

शुभकामना!

25/07/2026

चाउचाउको कुपनमा चिट्ठामा परेको माननीय🤣🤣

😱
25/07/2026

😱

रौतहटको गुजरा नगरपालिका–५, हरिहरपुर टोलमा वैदेशिक रोजगारीबाट नेपाल फर्किएको १० दिनमै एक युवकले छिमेकी महिलाको हत्या गरेको घटना सार्वजनिक भएको छ। शुक्रबार बिहान करिब १०:३० बजे व्यक्तिगत विवादका क्रममा ४० वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा १० दिनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका उपेन्द्र साह कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

इरानमा पेट्रोलको  खानी छ, त्यसैले त्यहाँ  प्रतिलिटर  ०.०३ अमेरिकी डलर घरेलु मूल्यमा पेट्रोल पाईन्छ। पाकिस्तानको गाउँघरमा...
23/07/2026

इरानमा पेट्रोलको खानी छ, त्यसैले त्यहाँ प्रतिलिटर ०.०३ अमेरिकी डलर घरेलु मूल्यमा पेट्रोल पाईन्छ। पाकिस्तानको गाउँघरमा पनि हतियारको कारखाना छ, एके-४७ जस्ता अत्याधुनिक हतियार दुई लाखमा किन्न पाइँदो रहेछ। चीनमा धेरै कलकारखाना भएर होला, इलेक्ट्रोनिक्सका पार्टपुर्जा र कपडा, जुत्ताहरू बोरामा खाँदेर किलो सिस्टममा बेच्छन्। नेपालमा देशैभरिका खोला, नालाहरूमा यो हाइड्रोपावर नाम गरेको जन्तु छ, तर बिजुली महँगो छ। खासमा संसारमा सबैभन्दा सस्तो बिजुली नेपालमा हुनुपर्ने हो , तर के गर्ने मिटर बक्स पड्किने भएकाले नयाँ किन्न ट्याक्स ठोक्नुपर्छ भन्ने अदृश्य शक्ति धारण गरेका माननीयहरू छन्।
✍️Dil Nisani Magar

बच्चा जसले जन्माएको हो, न्वारन पनि उसैले गरिदिने हो। एकछिनका लागि भाडाको बाउ ल्याएर हुँदैन। नागढुंगा सुरुङमार्गको उद्घाट...
23/07/2026

बच्चा जसले जन्माएको हो, न्वारन पनि उसैले गरिदिने हो। एकछिनका लागि भाडाको बाउ ल्याएर हुँदैन। नागढुंगा सुरुङमार्गको उद्घाटन गर्ने नैतिक हक केपी ओलीलाई मात्रै छ।
✍️ Dil Nisani Magar

राष्ट्रिय स्वतन्त्र पार्टीको आज १०० दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गर्दछु र आउने ...
23/07/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको आज १०० दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गर्दछु र आउने पाँच वर्ष सम्म राष्ट्रिय छाडापाटीको विरोध गरिरहने वाचा गर्दछु 🤭
✍️ चर्चित देश प्रेमी माटो प्रेमी : हिमाल गिरि

18/07/2026

ढेडु पक्राउ 😁😁😁

महिला कानुन मन्त्री भएको देशमा सिंहदरबार अगाडि महिलाको हालत🤔🤔
18/07/2026

महिला कानुन मन्त्री भएको देशमा सिंहदरबार अगाडि महिलाको हालत🤔🤔

Address

Bialik
Tel Aviv
5200100

Website

Alerts

Be the first to know and let us send you an email when Nischal Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nischal Entertainment:

Shortcuts

Share