Thug life Nepal

Thug life Nepal Its Official page of "Thug Life Nepal"
-We post News, information, quotes, trolls.
(420)

सिंहदरबारको नाम फेर्ने कुरा कतासम्म पुग्यो कुन्नी 🤔😊
15/09/2026

सिंहदरबारको नाम फेर्ने कुरा कतासम्म पुग्यो कुन्नी 🤔😊

प्रधानमन्त्री बालेन शाहलाई साम्सद जगदीश खरेलको अनुरोध, "प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको नाम परिवर्तन गरेर प्रधानम...
15/09/2026

प्रधानमन्त्री बालेन शाहलाई साम्सद जगदीश खरेलको अनुरोध, "प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री बिपद राहत कोष भनेर कायम गरियोस।"

नाम दुर्गा प्रसाईंथाहा नभएको केही छैन उहाँलाईचर्चामा आउनु भो ओली प्रचण्डलाई मार्सी चामल ख्वाईपटक पटक गि" रफ्तार गर्छ प्र...
15/09/2026

नाम दुर्गा प्रसाईं
थाहा नभएको केही छैन उहाँलाई
चर्चामा आउनु भो ओली प्रचण्डलाई मार्सी चामल ख्वाई
पटक पटक गि" रफ्तार गर्छ प्र" हरी आई
सबैको प्रिय दुर्गा दाइ!

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आज बिहान ९:०० बजेसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।
15/09/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आज बिहान ९:०० बजेसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।

“ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल,सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल।”शुभ दिन 🙏
15/09/2026

“ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल,
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल।”

शुभ दिन 🙏

सुरज सिंह ठकुरीले सै" निक अस्पता" लको आइ" सीयुमा उपचाररत हाईड्रोपावरबाट १० दिनपछी उ" द्दार गरेर ल्याईएका व्यक्तिहरुको बे...
15/09/2026

सुरज सिंह ठकुरीले सै" निक अस्पता" लको आइ" सीयुमा उपचाररत
हाईड्रोपावरबाट १० दिनपछी उ" द्दार गरेर ल्याईएका व्यक्तिहरुको बेडमै लिएको अन्तर्वार्ता वि" वादमा परेको छ।

बिघ्नहर्ता भगवान् श्री गणेशको दर्शनले सबैको दिन शुभ रहोस 🙏
15/09/2026

बिघ्नहर्ता भगवान् श्री गणेशको दर्शनले सबैको दिन शुभ रहोस 🙏

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण जाँदै!दुई दिने भ्रमणका लागि आगामी असोज २ र ३ गते उनी भारत जान लागेका हुन् ।भ्...
14/09/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण जाँदै!

दुई दिने भ्रमणका लागि आगामी असोज २ र ३ गते उनी भारत जान लागेका हुन् ।भ्रमणका क्रममा उनले भारतका अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ता गर्ने कार्यक्रम तय भएको छैन ।

पुजा शर्माले यु"द्दलाई भिडियो कल गर्दै तो"डिन व्रत!यु"द्द संग भिडियो कल गर्दै पानी पिउदै गरेको भिडियो राख्दै उनी लेख्छिन...
14/09/2026

पुजा शर्माले यु"द्दलाई भिडियो कल गर्दै तो"डिन व्रत!

यु"द्द संग भिडियो कल गर्दै पानी पिउदै गरेको भिडियो राख्दै उनी लेख्छिन," सँगै बसेर व्रत तो"ड्ने रहर थियो, तर दूरीले त्यो सम्भव भएन। 🥹
तर भिडियो कलबाट भए पनि तिमीलाई हेर्दै मेरो पहिलो तीजको व्रत तो"ड्न पाउँदा मन खुसी भयो। ❤️
पहिलो तीज, पहिलो व्रत अनि पहिलोपटक यसरी टाढाबाट पनि तिम्रो साथ… 🫶
जन्मजन्मसम्म यस्तै माया र साथ रहिरहोस्। ❤️🌹
Happy Teej, मेरो बुढा! 🥰”Yuddha Baniya"

अब देखि ATM बाट १०० रुपैयाँ  पनि निकाल्न पाईने रे,बर्षौ देखि फसेको पैसा निकाल्न पाईने भो यार!
14/09/2026

अब देखि ATM बाट १०० रुपैयाँ पनि निकाल्न पाईने रे,
बर्षौ देखि फसेको पैसा निकाल्न पाईने भो यार!

Address

London

Alerts

Be the first to know and let us send you an email when Thug life Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Thug life Nepal:

Shortcuts

Share