OpenView Lens

OpenView Lens news New technological page

05/01/2026

eamont

हाम्रो देश को अस्पतालको साचो तथ्य अपरेशन गर्दा किन्नुपर्ने सामानको लिस्ट: हात धुने साबुन ( क्यामे) - २स्याभलोन २०० एमयल ...
23/10/2020

हाम्रो देश को अस्पतालको साचो तथ्य
अपरेशन गर्दा किन्नुपर्ने सामानको लिस्ट:

हात धुने साबुन ( क्यामे) - २
स्याभलोन २०० एमयल - २
बेटाडिन २०० एमयल -२
सर्जिकल ब्लेड -८
सुचर ( धागो बिभिन्न साईजको) - १०सिरिन्ज ५ एमयल, १० एमयल - १०
बिभिन्न औषधीहरू - लगभग रू. ३० हजारको।
सलाईन -१५ थान
अरु पनि केहिका सामान हरु गरेर रू. ५० हजार जति लाग्छ (अनुमानित औसत) अपरेसन गर्ने दिनमा। अपरेसन कोठामा पसेको यति औषधि बिरामीलाई कति प्रयोग हुन्छ होला ? अरू चिज हरु सबै प्रयोग हुन्छ कि हुदैन के यसमा कुनै सरकारको नियमन निकायले सुधार गर्न सक्दैन र ! गरिब दुखिले कसरी गर्लान् ,स्वस्थ बिमा सरकारले गरायो तर सबै अस्पतालमा सहि सदुपयोग भएको जस्तो लाग्दैन तर
( सबै अस्पतालमा यस्तो चलन नहोला, अधिकांशको चलन यस्तैछ)

17/10/2020

कोरोना छेत्र निर्मलिकरन गर्दै (Germs killer) we are the germs warriors आफू पनि बचौ र अरुलाई पनि बचाऔं

15/10/2020

चितवन को पोखरा बस पार्क,दियालो रोड नजिक रहेको ॐ शान्ति काे भवन अाडैमा रहेकाे राेशन प्रधान ले बलात्कार गर्ने प्रयास गरेको छ त्यसैले यस्को अनुहार सबै माज चिनाउन को लागि share gardinu hola

plz share gardinu hola सचेतनाको लागि जारि सन्देश
13/10/2020

plz share gardinu hola सचेतनाको लागि जारि सन्देश

10/10/2020

चितवनकाे comedy woman चिन्ने जति ले
Plz share and like garnu hola hai 😷😷😷😷😷😷😷😷😷

03/10/2020

😄😄😄😄😄😄😄😄🤭🤭🤭🤭🤭🤭mask for all 😅😅😅😅😅😅😅

29/09/2020

In this video, we try to explain the situation of Nepal in the context of r**e. The people in this era don't have humanity. They are very cruel. They know, t...

15/09/2020

अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प.

Address

Prospect Vale
London
SE185HT

Alerts

Be the first to know and let us send you an email when OpenView Lens posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to OpenView Lens:

Share