Emedia Iswor Chamling

Emedia Iswor Chamling Creation

21/10/2025
माया
16/10/2025

माया

23/09/2025

सोझो मन्त्री ज्युलाई सलाम छ

19/09/2025
19/09/2025

🫶🫶

18/09/2025

🙏🙏💚💚

16/09/2025

अस्ति भन्दा आज धेरै उदास भए। हेर्न सकिन पूर्ण भिडियोहरु। बाबुहरु तिमीहरूले देखेको सपना जेन्जी साथीहरुले पुरा गर्नेछन। हामी पुरा घर्नेछौं। 🥲🥲 तिमीहरु सबैमा भावपूर्ण श्रद्धान्जली छ। तिमीहरुको आमाहरुलाई बाबाहरुलाई दिदीबहिनीहरुलाई, दाजुभाइहरुलाई भगवानले सहन सक्ने शक्ती प्रदान गरुन। गहिरो समवेदना ।

जेन्जी शहिद

आमा सरी, मैले हजुरलाई धेरै रूवाए
जन्मदाको प्रसब पिडामा रुवाए
शहिद हुने आट र साहासले रुवाए
सबै आमाहरूलाई हसाउने चाहाना थियो
आफ्नै आमालाई मुटु फुट्ला जसरी रूवाए
सरी आमा, मैले हजुरलाई धेरै रूवाए
नरुनुस प्लिज, अब म बाचिरहनेछु
चन्द्र-सुर्य अंकित प्यारो झन्डाको रङ्मा
सरी दिदी मैले हजुरलाई बेस्सरी रूवाए
नसम्झिनु मलाई मर्यो भनेर
म त जेन्जी शहिद भएर बाचिरनेछु
जेन्जीहरु र हरेक नेपालीको सपना बनेर
सरी दिदी मैले हजुर बेहोस हुने गरी रुवाए

-ईचा
16 Sep 2025

03/08/2025

Family Holiday in Lake District National Park, North England.Back round music credit to__ Beat_26 Special Thanks to entire Beat_26 team for providing a beaut...

To the music lovers with 🧡
13/06/2025

To the music lovers with 🧡

म खेलेको आँगन (मनोकांक्षा)Vocal:- Milan AmatyaLyrics:- Mukesh RaiMusic Compose and Arrange by BB AnurageeContact || https://www.facebook.com/ mukesh517@hotm...

Address

London

Alerts

Be the first to know and let us send you an email when Emedia Iswor Chamling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Emedia Iswor Chamling:

Share