Love Diaries

Love Diaries True love � of our beautiful life

25/01/2023

हरेक खुसी मात्र खोज्दिन म तिमि सङ आउ सङ्गै दुःख गर्दै खुसीले जिउने हस , मुस्कुराउनु कहिल्यै नछोड्नु मेरो लागी दुःख गर्दा तिम्रो अङ्गालोमा हराउनु सक्दिन तेसैले त मुस्कान मागेकी हु !

24/01/2023

तिम्रो माया मेरो लागि जिउने आधार भयो धन्यवाद तिमिलाई आफ्नो बनाउनु नपाए पनी सधा तिम्रो राम्रो कमना गर्ने छु ! मेरो माया झुटको खेल थिएन , झुट मलाई तिम्रो मेरो समाजले दिएको उपनाम (वेश्य)

You ❤️

23/01/2023

तिमि बिना अधुरो लाग्छ यि दिन रात सबै सबै , एक पल तिमि बिना जिउनु सक्दिन miss you

23/01/2023

म निर्दयी कहिल्यै हुनु सक्दिन तिमि मेरो जिवन बाट टाडा गए पनी तिम्रो न्यानो केही मिठो पल मुटु भित्र सजाएको छु ! माया हुनुलाई मात्र आफ्नो होइन रहेछ उ छैन म सङ तर उस्कै मायामा डुबुल्की खेल्छु without You किन थाहा छ ? तिमिले सिकाएर गएको केही हिम्मत अनि जिवन एउटा फुल हो भनेर जिउने सिकायौ ,
❤️
😍🫂❤️

22/01/2023

जबर्दस्त को सम्बन्धको सिकार कहिल्यै नबन्नु जिउने तिम्रो आधार छ , उस्को खुसिको लागी नाङीएर कहिल्यै प्रेम नगर्नु !

Address

London

Website

Alerts

Be the first to know and let us send you an email when Love Diaries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share