30/08/2024
ल है ल है…. अब मात्र ९ दिन बाँकी😊
नेपालका ख्यातीप्राप्त हाँस्य कलाकारहरु: भरतमणि पौडेल, सुमन कार्की अनि कैलाश कार्की(भिखारी) यतिबेला यूरोप आइसक्नुभएकोछ र उहाँहरुसंगै हास्ने दिन पनि नजिकिदैं छ है।
अहिलेनै हजुरहरुको क्यालेन्डरमा “SEPTEMBER 8”मिति नोट गरेर आफ्नो टिकट सुरक्षित राख्नुहोस्।
स्थान: Le 360 Paris, 32 Rue Myrha 75018 Paris
समय: ३ बजे
टिकट: Pre-Sale २०€, Door Sale २५€
अनि आफ्नो टिकट सुरक्षित गर्नुभयो त?
कार्यक्रमको विस्तृत जानकारीको लागि तमु समाजको फ्रान्सको फेसबुक हेर्दैगर्नुहोला साथै निम्न व्यक्तिहरुलाई पनि सम्पर्क गर्नसक्नुहुनेछ:
तग्दिर गुरुङ(अध्यक्ष- तमु समाज फ्रान्स): 07 51 59 26 49
जि.पी. गुरुङ( महासचिव- तमु समाज फ्रान्स ): 06 59 71 32 21
तमु समाज फ्रान्स परिवार