17/05/2026
हिजो “Paral ko Aago” हेर्न छुटाउनुभयो?
आज र मंगलबार पनि शोहरू हुँदैछन्।
हिजो Rødovre Centrum मा भएको शो पश्चात् दर्शकहरूको प्रतिक्रिया हेर्नुहोला।
नेपाली चलचित्रलाई माया र समर्थन गरी हिजोको शोमा सहभागी हुनुहुने सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद।
फिल्म हेर्न नछुटाउनुहोला।
🎟 Book your tickets here:
https://www.atlasbio.dk/movie_details/9778_date=all_dage
📞 For more info:
53 61 60 29
27 59 92 22.