Sasu Buhari Entertainment

Sasu Buhari Entertainment Información de contacto, mapa y direcciones, formulario de contacto, horario de apertura, servicios, puntuaciones, fotos, videos y anuncios de Sasu Buhari Entertainment, Arts and entertainment, Iquique.

सासु बुहारी इन्टरटेनमेन्ट - पारिवारिक मनोरञ्जनको माध्यम, जहाँ सासु बुहारीको सम्बन्ध, दोहोरी, र हाम्रो सांस्कृतिक जीवनका रमाइला पाटाहरूलाई प्रस्तुत गरिन्छ। हाँसो, कथा, र संगीतले परिवारलाई अझ नजिक ल्याउने हाम्रो उद्देश्य !

20/08/2026

😊❤️

29/07/2026

छोरो जिम्मा लाईदेको छु नानि तिम्रो साथमा, यो घर कस्तो बनाउने हो हुन्छ तिम्रै हातमा ❤️🧿 #हरेकृष्ण

26/07/2026

बुहारी नै नभईकन सासू भईन म नि #हरेकृष्ण

जन्मदिनको धेरै धेरै शुभकामना, बुहारी! 🎂❤️तिम्रो मुहारमा सधैं यस्तै मिठो मुस्कान रहिरहोस्। सदैव खुसी, स्वस्थ र सफल रहनु, ...
23/07/2026

जन्मदिनको धेरै धेरै शुभकामना, बुहारी! 🎂❤️
तिम्रो मुहारमा सधैं यस्तै मिठो मुस्कान रहिरहोस्। सदैव खुसी, स्वस्थ र सफल रहनु, भगवानले तिमीलाई सधैं सुख, शान्ति र समृद्धि प्रदान गरून्। धेरै माया र आशीर्वाद! 🤍🌸
#हरेकृष्ण 🧿🦚
Srijana Adhikari Regmi
Pramila Regmi

20/07/2026

🧿

11/07/2026

हरे कृष्ण!😊
#

10/07/2026

पेजलाई फलो गर्नुहोस् ल !😊 #
#

हामि सासुबुहारीलाई  बिर्सिनु भो कि!😊😊  #
07/07/2026

हामि सासुबुहारीलाई बिर्सिनु भो कि!😊😊 #

असार १५ धान दिवसको शुभकामना ! 💚🌱तपाईँहरुको तिर रोपाईँ शुरु भयो ??
29/06/2026

असार १५ धान दिवसको शुभकामना ! 💚🌱
तपाईँहरुको तिर रोपाईँ शुरु भयो ??

Dirección

Iquique
44600

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando Sasu Buhari Entertainment publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Atajos

Compartir