Pramish rai प्रमिस राई

Pramish rai प्रमिस राई स्वतन्त्र श्रम अभियान(सबैले पेजलाई फलो गर्नुहोला)

18/09/2026

आधी नेपाली जनतालाइ १ वर्ष पुग्ने राह, खाद्यान्न ठन्काएर राख्ने सरकार ! भक्तजनहरुको गाली चै हर्क साम्पाङ्गलाई!

मासुभात त एक पोइसाको कमाई नहुनेले पनि बाउआमालाई दङ्ग्याई दङ्याई खान्छ! काम गर्नेले मासुभात नखाएर के गु खान्छ! यी चेलिलाई...
17/09/2026

मासुभात त एक पोइसाको कमाई नहुनेले पनि बाउआमालाई दङ्ग्याई दङ्याई खान्छ! काम गर्नेले मासुभात नखाएर के गु खान्छ! यी चेलिलाई एक सब्दमा भन्नुहोला!

चुपचापेहरुले कुहाएर राख्ने भयो!अब त्यो राहत फेरि भोटेकोसी बाढि आउदा बगाई पठाउनु!
17/09/2026

चुपचापेहरुले कुहाएर राख्ने भयो!अब त्यो राहत फेरि भोटेकोसी बाढि आउदा बगाई पठाउनु!

17/09/2026

Harka Sampang A Revolution ज्युको अहिले सम्म गन्दा video पोस्ट सहि २५ पुगेछ!दुईवटा पेज र फ्रोफाईलको गर्दा झन्डै ४५ भरै १० बजे सम्म १०० पुर्याउनु पर्छ होई माननीय ज्यु!

17/09/2026
17/09/2026

यी बालाई गाली गर्नु घण्टी मित्रहरू सत्य बोल्दा गाली खाईन्छ!छोराको अतोपतो छोइन सरकारले छोरा फसेको सुरुङ्ग छुएकै छोइन!बाउको पिडा कस्ले सुन्ने?

17/09/2026

रसुवामा झोलुङ्गे पुल बन्ने पक्का! #रसुवा #झोलुङ्गे #पुल

16/09/2026

घण्टी मित्रहरुले जवाफ राम्रै पाउनुभयो अर्थमन्त्री ज्यु बाट 🔔🔔🤣🤣

मुटु फुट्ने गरि यसरीकडा दनक नदिनु पर्थ्यो हाम्रो प्रिय मित्रहरुलाई!
16/09/2026

मुटु फुट्ने गरि यसरीकडा दनक नदिनु पर्थ्यो हाम्रो प्रिय मित्रहरुलाई!

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Pramish rai प्रमिस राई publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager