Santosh Thapa Xetry

Santosh Thapa Xetry Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Santosh Thapa Xetry, Créateur de vidéos de jeux, bagamati pradesh, Democratic Republic of the.

21/12/2025

Fustas game winner

04/04/2025

Sindhuli and Ramechhap

31/10/2024

Thanku kulman sir and your team

कमाइ त एक रुपैयाँ छैन तर करोडौँ खर्च जोगाइरहेको छु !पानी टाइम टाइममा खाएर लाखौँ पर्ने किड्नी जोगाइरहेको छु ।जथाभावी धुम्...
06/01/2024

कमाइ त एक रुपैयाँ छैन तर करोडौँ खर्च जोगाइरहेको छु !
पानी टाइम टाइममा खाएर लाखौँ पर्ने किड्नी जोगाइरहेको छु ।
जथाभावी धुम्रपान नगरेर लाखौ पर्ने फोक्सो जोगाइरहेको छु ।
जथाभाबी रक्सी सेवन नगरेर लाखौँ पर्ने कलेजो जोगाइरहेको छु ।
चिल्लो पिरो ठिक्क खाएर लाखौँ पर्ने मुटु जोगाइरहेको छु ।
यसको त्यसको दुनियाँको चिन्ता नगरेर लाखौँ पर्ने दिमाग जोगाइरहेको छु ।
साथी भाइ युरोप, अमेरिका र अस्ट्रेलियामा होलान् तर आफू भने घरमा बसेर बाबु आमालाई सेवा गरिरहेको छु । गाह्रो साह्रो पर्दा टोल छिमेकमा सबैलाई मद्दत गरिरहेको छु । कमाइ त एक रुपैयाँ छैन तर करोडौँ जोगाइरहेको छु ।
Cpoy by joke nepal

चिसो चिसो मौसम मा तातो तातो चिया पिउने कि ?चिया लबर 😂mention your tea lover friends 😂
30/11/2023

चिसो चिसो मौसम मा तातो तातो चिया पिउने कि ?
चिया लबर 😂
mention your tea lover friends 😂

गाह्रो छ हो पर्देशि जिबन
14/05/2019

गाह्रो छ हो पर्देशि जिबन

अामाको मुख हेर्ने दिन बषमा १ पटकअाए पनि😍😍अामाको सुख हेन दिन   बसैभरि अाईरहोस्!
04/05/2019

अामाको मुख हेर्ने दिन बषमा १ पटक
अाए पनि😍😍
अामाको सुख हेन दिन
बसैभरि अाईरहोस्!

सानोमा यस्तो गर्नु भयो  कि नाई😊😊
03/05/2019

सानोमा यस्तो गर्नु भयो कि नाई😊😊

शहर एउटै हो,उमेर एउटै हो,चाहाना पनि एउटै हो तरअवस्था फरक/फरक छ🤔🤔🤔
23/04/2019

शहर एउटै हो,उमेर एउटै हो,चाहाना पनि एउटै हो तर
अवस्था फरक/फरक छ🤔🤔🤔

21/04/2019

Ramailo nepali songs

Adresse

Bagamati Pradesh
Democratic Republic Of The

Téléphone

+9779843726538

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Santosh Thapa Xetry publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Santosh Thapa Xetry:

Partager